देशभर बाढी–पहिरो, कम्तिमा ४८ को मृत्यु, ३१ बेपत्ता

अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट बैतडीमा ४, सुनसरीमा २, डडेलधुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, पाँचथरमा ६, कालिकोटमा १, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ । यस्तै डोटीमा...

भरपतुर महानगरपालिका मेयर रेनु दाहालको उद्घोष : महानगरलाई विपद्को सामना गर्न सक्ने बनाउँछौं (मिडिया बहसको भिडियो सामग्री)

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई सबै प्रकारका विपद्को सामना गर्न सक्ने महानगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रम टक अफ द टाउनको मिडिया बहसमा मेयर दाहालले अब कुनै पनि प्रकारको विपद्का लागि पूर्व तयारी तथा तालिम र साधन स्रोतले पनि सम्पन्न बनाउने बताउनु भएको छ । उपप्रमुख पार्वती...

पुनःनिर्माणले चट्ट मध्यपुर थिमी (भिडियो सामग्री)

भत्तपुर जिल्लाको मध्यपुर थिमीमा अहिले सम्पदा पुनःनिर्माण लगभग पूरा भएको छ । आकर्षक, कलात्मक, पुरानै शैलीले मध्यपुर थिमीका पाटी पौवा, मठमन्दिर लगायतका ऐतिहासिक सम्पदा लगभग पूरा हुँदै छन् । केही पूरा भएर चट्ट आकर्षक मनै लोभाउने खालका देखिन्छन् । अहिले मठमन्दिर मात्रै होइन, सार्वजनिक सम्पदाको संरक्षण गरेर फोहोर फाल्ने डंगुर...

विपद्मा काम गर्ने पत्रकारलाई खोई सुरक्षा ?

नेपालमा हरेक वर्ष बाढी, पहिरो तथा विभिन्न प्राकृतिक विपद आइरहन्छ । त्यसमा पत्रकार सूचना सम्प्रेषण गर्न पुगिहाल्छन् । उनीहरुले विपद्को समाचार लगातार दिइराखेका हुन्छन् । उनीहरुले जसरी हुन्छ सूचना जनतासामु पु¥याउन खटिएका हुन्छन् । तर, तिनै पत्रकार आपू चाहिँ कसरी काम गर्छन ? के तिनीहरुले सुरक्षा मापदण्ड अपनाएका छन् त...

पहाडी जिल्लामा डोजर बाटो : विकास कि विनाश ? (भिडियो सहित)

विकट भौगोलिक संरचना भएको मुलुकमा सडकलाई नै विकासको मुख्य पूर्वाधार मानिएको छ । गाउँमा डोजर पुग्नु भनेको त्यहाँ सडक निर्माण हुनु हो र सडक निर्माण हुनु भनेको गाउँमा विकास पुग्नु हो भन्ने ठानिएको छ । गाउँमा डोजर पुग्दा होस् वा सडक बनेर पहिलो पटक कुनै सवारी साधन पुग्दा होस्, गाउँलेले खुसी भएर...

मेलम्ची बाढीले बगाएका सपनाहरु….(भिडियो सामग्री)

मेलम्ची बाढीले बगाएका सपनाहरु….(भिडियो सामग्री)
मेलम्चीमा एक महिना अगाडि आएको बाढीले धेरै धनजनको क्षति ग¥यो । आँखै अगाडि आफ्नो जीवनभरको सम्पति तथा सुन्दर सपना बाढीले बगाएर लग्यो । सुन्दर मेलम्ची अहिले खण्डहर भएको छ । कतिको घरको जगसँगै बगाएर लग्यो भने कतिको घरलाई बस्नै नमिल्नेगरी क्षति पु¥यायो । मेलम्ची नगरपालिकाको करिव ४ वर्षको विकासका काम...

विपद्को जोखिम बढ्दो तर सहकार्य र समन्वय फितलो(भिडियो सहित)

अहिले देशभरी हल्कादेखि भारी वर्षा भइराखेको छ । ठाउँ ठाउँमा बाढी र पहिरो गइराखेको छ । जनजीवन कष्टकर छ । तर, विपद् व्यवस्थापन र क्षति न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायहरुबीच समन्वय प्रभावकारी रुपमा हुन सकेको छैन । विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि विभिन्न संयन्त्र तथा संघसंस्थाले काम गरिराखेका छन्...

स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण

स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण
काठमाडौँ, वैशाख ३० गते । कोरोना सङ्क्रमण बढेपछि सरकारले काठमाडौंँ उपत्यका लगायत अन्य जिल्लामा निषेधाज्ञा जारी गरेको बुधबार १४ दिन पूरा भएको छ । निषेधाज्ञा जारी भएको दुई साता पूरा भइसक्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । स्वास्थ्य मापदण्ड अझ कडाइ नगरे स्थिति नियन्त्रणमा लिन कठिन हुने विज्ञहरूको सुझाव छ । वरिष्ठ भाइरोलोजिस्ट तथा...

२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसः भवन संहिता कार्यान्वयमा सबैको जोड (भिडियो सहित)

https://www.youtube.com/watch?v=gXzT7su-DLQ भिडियो हेर्नुहोस् भत्तपुरको मध्यपुर थिमी नगरपालिकाले आयोजना गरेको २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निर्देशक सूर्य नारायण श्रेष्ठले भूउपयोग नीति तयारगरि कार्यान्वयमा ल्याउनु पर्ने कुरामा जोड दिनुभयो । त्यस्तै शहरी विकास तथा...