वीपी कोइरालाको ३७औं स्मृति दिवस: व्यक्तित्व, राजनीति र साहित्य

सदानन्द अभागी- विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हे¥यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वर प्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उहाँको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं.१९७१सालको भाद्र महिनामा कृष्णप्रसाद कोईरालाकी कान्छी श्रीमती दिव्या कोइरालाबाट विश्वेश्वर प्रसाद कोइरालाको (शैल्यकृयाबाट) वनारसमा...

असममा देवकोटा :भारतीय सन्दर्भसँग मिल्ने र भारतीय मिथकमा

असमको राजधानीस्थित डाउन टाउन युनिभर्सिटीको सभाकक्ष खचाखच थियो । प्रायः सेमिनार भइरहने यो सभाकक्षमा शनिबार आयोजित समारोह भने भिन्न थियो । ढाका टोपी र दौरा सुरुवाल लगाएका पुरुष तथा चौबन्दी चोली अनि फरियामा सजिएका महिलाको संख्या निकै थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाका सिर्जनामा पाइने मानवतावादबारे चर्चा गर्न नेपाल र भारतका...

भर्चुअल दुनियाँमा नेपाली साहित्य

- फणीन्द्र संगम नेपाली साहित्यसम्बन्धी पत्रिका निस्कन थालेको साढे एघार दशक पुगिसक्यो। १९५५ सालमा प्रकाशित नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका 'सुधासागर'यता धेरै पत्रिका निस्किए, बन्द भए । पत्रिकाहरू अब कागजका अक्षरमा मात्रै सीमित छैनन्। सूचना र प्रविधिमा नेपालले मारेको फड्कोबाट साहित्य बाहिर छैन । अर्थात्, नेपाली भाषाका पत्रिकाहरू इन्टरनेटमा लोकप्रिय...

प्रहरी इन्स्पेक्टरको मार्मिक गीत ‘म जन्मिदा सायद भाबी थियो हतारमा’ (भिडियो सहित)

प्रहरी इन्स्पेक्टरको मार्मिक गीत ‘म जन्मिदा सायद भाबी थियो हतारमा’ (भिडियो सहित)
गायक तथा नेपाल प्रहरीका इन्सपेक्टर निर्मल पनेरुको नयाँ गीत ‘म जन्मिदा भावी’ सार्वजनिक भएको छ। शुक्रबार युट्युव मार्फत सार्वजनिक गरीएको गीतमा ‘म जन्मिदा सायद भाबी थियो हतारमा भाग्य लेख्न बिर्सिएछ मेरोनिधारमा’ जस्ता निकै मार्मिक शब्दहरु समाबेश गरीएको छ। गायक तथा प्रहरी निरीक्षक गायक निर्मल पनेरुको आवाज रहेको गीतमा संगीतकार हरि लम्सालले...