आज नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख ५२ हजार ९०० रुपैयाँ पुगेको छ। आइतबार यसैको मूल्य दुई लाख ५२ हजार २०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेर सोमबार तीन हजार ८५ रुपैयाँ नाघेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलामा ३६०५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया