बजारमा सुनको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ५२ हजार २ सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उच्चदरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया