शहरी विकासः योजना छ इच्छाशक्ति छैन

शहरी विकासः योजना छ इच्छाशक्ति छैन
नेपाल लुक संवाददाता नेपालमा प्रत्येक दुई वर्षमा शहरी विकासको योजना बन्ने गर्छ । २०२८ सालदेखि सुरु भएको यो क्रम अहिले पनि जारी छ । तर जति योजना बन्छन् त्यसको ब्यवहारिक कार्यान्वन भने करिव करिव उल्टो हुने गरेको बताउँछन् शहरी विकास विज्ञ पीएस जोशी । टेलिभिजन कार्यक्रम टक अफ...

वीपी कोइरालाको ३७औं स्मृति दिवस: व्यक्तित्व, राजनीति र साहित्य

सदानन्द अभागी- विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हे¥यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वर प्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उहाँको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं.१९७१सालको भाद्र महिनामा कृष्णप्रसाद कोईरालाकी कान्छी श्रीमती दिव्या कोइरालाबाट विश्वेश्वर प्रसाद कोइरालाको (शैल्यकृयाबाट) वनारसमा...

वाढी पहिरोपछिको स्थिति र यथार्थ

वाढी पहिरोपछिको स्थिति र यथार्थ
नेपाल लुक संवाददाता गत साता मानिसहरु आ आफ्नो काममा ब्यस्त थिए । असारको महिना रोपाइको चटारो त हुने नै भयो । मानो रोपेर मुरी उब्जाउने यो समयमा कृषकहरुको ब्यस्तता बढ्छ नै । तर रोपी सकेको धानलाई समेत बगाउने गरी लगातार झरी दर्कियो । तीन दिनसम्म लगातारकोे झरीले धान...

सँगै चियापान अनि गोली हानाहान

सँगै चियापान अनि गोली हानाहान
काठमाडौं-सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राई र सादा पोसाकका...

भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, प्रहरी जवान सन्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु

काठमाडौं- भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भएको भिडन्तमा दुई जनाको ज्यान गएको छ। भोजपुर नगरपालिका- ७ हटिया लाइनमा भएको भिडन्तमा एक प्रहरी र एक विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको हो। सादा पोसाकमा गस्तीमा खटिएको प्रहरीमाथि विप्लव समूहले सुरुमा फायरिङ गरेको थियो। प्रहरी जवान सञ्जीव राईको छातीमा गोली लाग्यो। सो क्रममा जवाफी कारबाही गर्दा विप्लव...

सम्झनामा मदन भण्डारी

काठमाडौ । नेपालको राजनीतिनमा मदन भण्डारी एक आर्दश नाम हो । भण्डारी नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का नेता हुनुहुन्थ्यो । आज उहाँको ६७ औ जन्मजयन्ती देश विदेशमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदैछ । जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र...

शान्ति सेना छनौट: ‘अब भनसुन बन्द, आफै आउँछ पालो’

संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा हुने सहभागिताप्रति सुरक्षा निकायभित्र ठूलो आकर्षण छ। तर मिसनको छनौटमा काखापाखा र भनसुन हुने गुनासो पहिल्यै देखिको हो। प्रतिनिधिसभामा मङ्गलवार सांसद पार्वता डिसी चौधरीले प्रश्न गरिन्, "सेनामा पहुँचवालाहरू शान्ति सेनामा पटक- पटक विदेश जाने गर्छन्, तर पहुँच नभएका जवानहरू एक पटक पनि नगइ अवकास पाएको प्रशस्त [उदाहरण]...

इरान-अमेरिका द्वन्द्व: किन लगाए ट्रम्पले इरानविरुद्ध नयाँ प्रतिबन्ध

बीबीसी-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत् इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्। देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईप्रति लक्षित नयाँ प्रतिबन्धहरूलाई ट्रम्पले अमेरिकी ड्रोन खसालिएको र 'अन्य थप कुराको' प्रत्युत्तर भएको बताएका छन्। राष्ट्रपति ट्रम्पले इरानी शासनको उत्तेजक व्यवहारका लागि सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई सबैभन्दा बढी जिम्मेवार रहेको भन्दै उनीविरुद्ध...

प्रगतिशील शक्ति देख्न नचाहँदा २०१७ साल (पूर्णपाठसहित)

पत्रकार साथीहरु,आज संसदमा अत्यन्तै असंसदीय, अमर्यादित प्रकारको व्यवहार । त्यस व्यवहारले अकारण संसद स्थगित हुने अवस्था बन्यो । दुनियाँको लोकतान्त्रिक अभ्यासमा, लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेका बखत संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोणहरु बारे जानकारी गराउने र विभिन्न निर्णयहरु बारे जानकारी गराउने, विभिन्न गतिविधिबारे जानकारी गराउने त्यो अभ्यास...

प्रधानमन्त्री ओलीद्वारा गुठी विधेयकका विषयमा छलफल

काठमाडौं,२ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधेयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको छ । काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट  प्रतिनिधिसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गर्नुभएको थियो ।  राष्ट्रिय सभाका...