धान उत्पादन घट्यो बागमती प्रदेशमा

धान उत्पादन घट्यो बागमती प्रदेशमा
यस वर्ष बागमती प्रदेशमा धानबाली उत्पादनमा ह्रास आएको छ। गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु-याउँदा धान १.३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ। चालु आर्थिक वर्षमा बागमती प्रदेशमा कुल एक लाख पाँच हजार ४१५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३.८७ मेट्रिक टनका...

ध्यान : अभ्यास र महत्त्व

ध्यान एक मानसिक अभ्यास हो, जसले व्यक्ति आफ्नो मस्तिष्कलाई केन्द्रित र शान्त बनाउन सक्षम बनाउँछ। यो मानसिक र भावनात्मक व्यायामले मानसिक स्पष्टता, आत्म-जागरूकता र आन्तरिक शान्ति प्राप्त गर्न मद्दत गर्दछ। ध्यानका विभिन्न प्रकारहरू छन्, र सबैका उद्देश्यहरू मानसिक स्वास्थ्यमा सुधार, तनाव कम गर्न र जीवनको गुणस्तरलाई बढावा दिनु हो। ध्यानको अभ्यास...

जाडो मौसममा स्वास्थ्य सुधारका लागि मेवाका फाइदाहरू: पाचन, हृदय स्वास्थ्य, क्यान्सर र छालामा लाभ

जाडो मौसममा स्वास्थ्य सुधारका लागि मेवाका फाइदाहरू: पाचन, हृदय स्वास्थ्य, क्यान्सर र छालामा लाभ
काठमाडौँ, २० डिसेम्बर - जाडो मौसममा मानिसहरूको शरीरको रोग प्रतिरोधात्मक क्षमता सामान्यतया कमजोर हुन्छ, जसका कारण विभिन्न प्रकारका संक्रमण र रोगहरूको जोखिम बढ्छ। जाडो मौसममा स्वास्थ्यमा ध्यान दिनु अत्यन्त आवश्यक छ, र यसका लागि खानपान विशेष महत्त्व राख्छ। जाडो महिनामा विभिन्न प्रकारका तरकारी र फलफूल पाइन्छ, जसले शरीरलाई पोषण...

एनपिएल फाइनलको टिकट केही घन्टामै सोल्ड आउट

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको टिकट केही घन्टामै सोल्ड आउट भएको छ। बिहीबार बेलुकी टिकट खुलेकोमा केही घन्टामै सोल्ड आउट भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानले फाइनल खेलका लागि १० हजार बढी टिकट बेच्न लागेको हो। फाइनल खेलको टिकट मूल्य साधारणतर्फ ५ सय र भिआइपी एक...

माछा मार्न बिस्फोटक पदार्थ बनाउने क्रममा पड्कँदा एक जनाको मृत्यु

माछा मार्न बिस्फोटक पदार्थ बनाउने क्रममा अचानक पड्कँदा शुक्रबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ गाउँपालिका–२ का २८ वर्षीय सुरज सोमै रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुनील मल्लले जानकारी दिए। उनका अनुसार तिनाउ गाउँपालिका–२ बुढाचटकमा माछा मार्न सलाइको काँटीबाट बनाएको बिस्फोटक पदार्थ अचानक पड्कँदा सोमैसहित...

तीन तहका सरकारबीच धेरै समस्या देखिए : मुख्यसचिव अर्याल

काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरूबीच समन्वयको अभाव देखिएको बताएका छन् । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अर्यालले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भने पनि धेरै कुरा अलमलमा रहेको बताए । उनले पालिकाहरूले बनाएका कानूनहरूमा पनि विवादित विषय रहेको बताए । संघीयभन्दा विपरीत कानून बनाउन नपाइने भए...

सरुवा गरेको ठाउँमा नजाने कर्मचारीलाई जागिर छाड्न बाध्यकारी कानुन बनाउनुपर्ने प्रस्ताव

काठमाडौं । सांसदहरूले कर्मचारीको सरुवा व्यवस्थित ढंगबाट गरिनुपर्नेमा जोड दिएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा राजनीतिक ‘सोर्सफोर्स’का आधारमा कर्मचारी काठमाडौं वरिपरि घुम्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्तासँगको छलफलमा नेकपा (एकीकृत समाजवादी)का सांसद...

यूएईमा पाँच महिनामा १५० भन्दा बढी नेपाली कामदारको मृत्यु 

यूएईमा पाँच महिनामा १५० भन्दा बढी नेपाली कामदारको मृत्यु 
काठमाडौं । बितेको पाँच महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा डेढ सयभन्दा बढी नेपाली कामदारको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म)मा उनीहरूको मृत्यु भएको हो । दूतावासले सार्वजनिक गरेको विवरणानुसार, ०८१ साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनामा त्यहाँ १५४ नेपालीको...

एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय

एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
काठमाडौँ । एकैदिन ९ कम्पनीको लाभांश तथा साधारणसभासम्बन्धी घोषणा भएका छन् । बिहीबार दोस्रो बजारमा सूचीकृत कम्पनीले सो सम्बन्धमा निर्णय गरेको नेपाल स्टक एक्सचञ्जले जनाएको छ ।  यसरी निर्णय गर्ने कम्पनीहरुमा शिवम् सिमेन्ट, विजय लघुवित्त, कृषि विकास बैंक, माउन्टेन हाइड्रो, राप्ती हाइड्रो, मञ्जुश्री फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, सर्वोत्तम सिमेन्ट र...

पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन् ।  त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘फेवा संवाद’ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्र वृद्धि गर्दै विकास,...