सगरमाथाको उचाइ नाप्न गएको टोली चुचुरोमा

८ जेठ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ नाप्ने टोली बुधवार बिहान चुचुरोमा पुगेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको ५ सदस्यीय टोली बिहान सवा ३ बजे सगरमाथाको चुचुरोमा पुगेको हो । विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा...

प्रहरीको जवाफी फायरमा भाेजपुरमा विप्लवका कार्यकर्ताको मृत्यु

भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।   भोजपुरको ट्याम्के मैयुम गाउँपालिका–१ स्थित मैयुमडाँडास्थित जङ्गलमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच मंगलबार राती गोली हानाहान भएको हो । मारिनेमा विप्लव कार्यकर्ता भोजपुरका ३२ वर्षीय तिर्थराज घिमिरे रहेका छन् । जङ्गलमा थुपै्र...

सांसद मोदी र कुलमान चर्काचर्की- भ्रष्टाचार प्रमाणित भए झुण्डिएर मर्न तयार छु : कुलमान घिसिङ

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा मंगलबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेकपाका सांसद अमनलाल मोदीबीच दोहोरो भनाभन चल्यो। सांसद मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरूसँग बक्यौता रकम असुली गर्ने+ नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप घिसिङलाई लगाए। लगत्तै समिति बैठकमा जवाफ दिने क्रममा घिसिङ...

पाँचथर सामूहिक हत्या प्रकरणः हत्यामा संलग्न रहेको शङ्का गरिएका व्यक्ति मृत फेला

काठमाडौं–पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा मृतककै आफन्तको संलग्नता रहेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरीले हत्यामा संलग्न रहेको शङ्का...

प्रहरी इन्स्पेक्टरको मार्मिक गीत ‘म जन्मिदा सायद भाबी थियो हतारमा’ (भिडियो सहित)

गायक तथा नेपाल प्रहरीका इन्सपेक्टर निर्मल पनेरुको नयाँ गीत ‘म जन्मिदा भावी’ सार्वजनिक भएको छ। शुक्रबार युट्युव मार्फत सार्वजनिक गरीएको गीतमा ‘म जन्मिदा सायद भाबी थियो हतारमा भाग्य लेख्न बिर्सिएछ मेरोनिधारमा’ जस्ता निकै मार्मिक शब्दहरु समाबेश गरीएको छ। गायक तथा प्रहरी निरीक्षक गायक निर्मल पनेरुको आवाज रहेको गीतमा संगीतकार हरि लम्सालले...

पाँचथरमा धारिलाे हतियार प्रयाेग गरी ९ जनाको हत्या

७ जेठ, पाँचथर । पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको धारिलाे हतियार प्रयाेग गरी हत्या भएको हो । प्रहरीका अनुसार एक परिवारको पाँच र अर्को परिवारको ४...

फोक्सुण्डोमा युवा मृत फेला

जेठ ७ गते । डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो । जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो । खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा...

मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग

म्याग्दी २२ असोज । मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैलापीडित सुरेश छन्त्यालको उपचारका लागि कुवेतबाट आइतबार रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । दुवै मिर्गाैलाले काम गर्न नसक्ने भएपछि थलिएका १९ वर्षीय सुरेशको उपचारका लागि प्रवासी म्याग्देली नेपाली सङ्घ (मोना) कुवेतको पहलमा रु पाँच लाख पाँच हजार २१० सहयोग जुटेको...

निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्धि शून्य

भीमदत्तनगर, २२ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव...

विदेशमा रहेर सजिलै नेपाली भाषा सिक्न ‘भर्चुअल नेपाली स्कूल’ अभियान शुरु

काठमाडौं, असोज २१ गते । । परिवारसहित विदेशमा बसोवास गर्नुहुन्छ ? विदेशमै जन्मे हुर्केका छोराछोरीले विदेशी भाषा र संस्कृतिको प्रभावमा नेपाली भाषा र संस्कृति बिर्सँदै ग एभनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब चिन्ता गर्नु पर्दैन । युरोप, अमेरिका, अष्ट्रेलियालगायतका जुनसुकै मुलुकमा बसोवास गर्ने भए पनि तपाइको...