प्रविधि विशेषज्ञहरूको महत्त्व: राष्ट्रिय विकासमा रणनीतिक भूमिका

आजको विश्व प्रविधि र विज्ञानको तीव्र विकाससँगै तीव्र परिवर्तनको युगमा प्रवेश गरिसकेको छ। प्रविधिको यो युग मात्र विज्ञान र प्रविधिमा आधारित छैन, बरु समाजका हरेक क्षेत्रलाई यसको प्रभावले आकार दिएको छ। प्रविधि विशेषज्ञ, जसलाई "टेक्नोक्राट" भनिन्छ, यी व्यक्तिहरूलाई उच्चतम ज्ञान र दक्षतासँगै राष्ट्रको विकासमा रणनीतिक भूमिका निर्वाह गर्ने महत्वपूर्ण व्यक्तिहरूको...

बाह्र निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ — सरकारले १२  वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ ।  सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको उल्लेख...

काठमाडौं महानगरभित्र ५०० बालबालिका सार्वजनिक सवारीमा श्रमिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक सवारीसाधनमा श्रमिकका रूपमा काम गर्ने बालबालिकाको तथ्यांक संकलन गरेको छ । अध्ययनानुसार, महानगरभित्र सञ्चालित सार्वजनिक सवारीसाधनमा ४८९ बालबालिका सहचालकका रूपमा कार्यरत छन् । महानगर क्षेत्रभित्र गुड्ने सार्वजनिक सवारीसाधनमा सहचालकका रूपमा काम गर्ने ४८९ बालकमध्ये १४३ जना १४ वर्षमुनिका छन् । चक्रपथ परिक्रमा गर्ने...

न्युजिल्यान्डविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा श्रीलंकाको जित

काठमाडौं । कुशल परेराको शतकप्रेरित श्रीलंकाले घरेलु टिम न्युजिल्यान्डविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा सात रनको जित निकालेको छ । बिहीबार न्युजिल्यान्डको नेल्सनमा भएको खेलमा टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रनको योगफल खडा गरेको थियो । श्रीलंकाबाट तेस्रो क्रमका ब्याटर कुशल परेराले १०१ रनको शतकीय इनिङ...

पूर्वउपराष्ट्रपति माओवादी बैठकमा सहभागी, जिम्मेवारी दिने विषयमा विवाद !

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ नेकपा माओवादीको बैठकमा लगातार सहभागी हुन थालेका छन् । उनलाई विशेष जिम्मेवारी दिने विषयमा माओवादीभित्र भने मतभेद रहेको स्रोतले जानकारी दिएको छ । उनी बिहीबार बसेको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका छन् । एक नेताले बाह्रखरीसँगको कुराकानीमा भने, “माओवादीभित्र अहिले प्रचण्डको उत्तराधिकारी को भन्ने विषयमा...

इन्टरनेट कम्पनीलाई प्राधिकरणको पत्राचार– रोयल्टी र आरटीडीएफको रकम तिर्नू

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बाँकी रकम भुक्तानी गर्न इन्टरनेट कम्पनीलाई पत्राचार गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै रोयल्टी र ग्रमीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)बापतको रकम तिर्न बाँकी रहेका कम्पनीलाई पत्राचार गरेको हो । दूरसञ्चार सेवाप्रदायकले सेवा सञ्चालन गरेबापत कुल आम्दानीको ४ प्रतिशत रोयल्टी...

आज तमु ल्होसार पर्व मनाइँदै

काठमाडौँ — गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा,...

नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ

खोटाङ — जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो । यही पुस८ गते बालिकासँग विवाह गर्ने...

केपी ओलीको तानाशाही दमनविरुद्ध देशव्यापी भण्डाफोर गर्छु : भीम रावल

काठमाडौँ — एमालेबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको भण्डाफोर गर्ने बताएका छन् । पूर्वउपाध्यक्षसमेत रहेका रावलले अध्यक्ष ओलीको स्वेच्छाचारी कदमप्रति देशव्यापी रूपमा अभियान चलाउने बताएका छन् ।  शुक्रबार कान्तिपुरसँग कुराकानी गर्दै रावलले भने, 'ममाथि जे जस्तो व्यवहार गरियो त्यसको व्यवस्थित ढंगले देशव्यापी रूपमा भण्डाफोर गर्ने तयारीमा छु ।केपी ओलीको स्वेच्छाचारी, निरंकुश...

म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना, दुई भारतीय मजदुरको मृत्युम्याग्दीको 

म्याग्दी (बेनी) । म्याग्दीको रघुगंगा गाउँपालिका–४ बुक्लमा ट्रिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर २ को सुरुङ जाने सडकबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए बीपी २–ए ७५६८ नम्बरको  ट्रिपर सडकबाट...