यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण

यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण
अन्ततः लामो प्रयत्नपछि विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरण गठन भएको छ । प्राधिकरणको स्थापना नेपालले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा महत्वपूर्ण फड्को हो । प्राधिकरण बनेसँगै विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको काम एकीकृत ढंगले गर्ने बाटो खुलेको छ । तर यहिनेर भुल्न नहुने तथ्य के पनि हो भने विपद्...

न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित

न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएकाले खोजकार्य स्थगित गरिएको छ। ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमवार विस्फोट भएको थियो। त्यतिखेर दर्जनौँ पर्यटक सो टापुमा थिए। तीमध्ये केहीको उद्धार गरियो भने केही मृत फेला परे। छ जनाको मृत्यु भएको पुष्टि हालसम्म छ व्यक्तिको ज्यान गइसकेको पुष्टि भएको छ। अन्य आठ जना अझै हराइरहेका...

हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति

हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति
ऐतिहासिक र पुरातात्विक महत्वको प्राचिन शहर भक्तपुर । अहिले नेपाल मजदूर किसान पार्टीका नेता सुनिल प्रजापति भक्तपुर नगरपालिकाको प्रमुख (मेयर) हुनुहुन्छ । यो नगरपालिकामा नेमकिपाको सबैभन्दा बढी प्रभाव छ । संघीय संसदमा नेमकिपाकै प्रेम सुवाल निर्वाचित हुनु भएको छ । देशका अरु ठाउँमा नेमकिपाको प्रभाव सून्य जस्तै छ । तर...

सम्भावित शीतलहर र पूर्व तयारी

सम्भावित शीतलहर र पूर्व तयारी
चिसो मौसम सुरु भइसकेको छ । सामान्य अवस्थामा भन्दा चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । चिसोका कारण विशेष गरी बालवालिका र बृद्धबृद्धा वढी प्रभावित हुन्छन् । शीतलहरबाट नेपालमा वर्षेनी सर्वसाधारणले जीवन गुमाउने गरेका छन् । अघिल्लो वर्ष शीतलहरकै कारण १५ जनाको मृत्यु भएको थियो । चिसो मौसममा...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको ‘सिइओ’को लागि ३ जनाको नाम सिफारिश, एक नम्बरमा अनिल पोखरेल

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको ‘सिइओ’को लागि ३ जनाको नाम सिफारिश, एक नम्बरमा अनिल पोखरेल
गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सिइओको लागि अनिल पोखरेल, डा. प्रेम बहादुर थापा र विष्णु प्रसाद खरेलको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको छ । प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्तिको लागि प्राप्त हुन आएका दरखास्त आवेदनहरुमध्ये स्वीकृत दरखास्त आवेदनहरुका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने पाँच जना...

विपद् व्यवस्थापन पूर्व तयारी थाल्न तीन तहकै सरकारलाई निर्देशन

काठमाडौँ — केन्द्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले शितलहर सहित प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरणमा विशेष कार्ययोजना तय गर्न तीनवटै तहका संयन्त्रलाई निर्देशन दिएको छ । मंगलबार १८ बुँदे निर्णय गर्दै गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समितिले शितलहर, हिमपात, आँधी लगायत जाडोयाममा हुने प्रकोप नियन्त्रण, न्यूनीकरण, खोज उद्धार तथा...

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण : नेतृत्व चयनको सकस् !

नेपाल लुक संवादाता कात्तिक २५–काठमाडौं . सरकारले विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका ( सिइओ) नियुक्तिका लागि यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको छ । कार्तिक ८ गते अर्को सूचना प्रकाशित गरी गृह मन्त्रालयले प्राधिकरणको (सिइओ) बन्नका लागि उमेर हद वढाएको हो । यसअघि ३५ देखि ५५...

खुला क्षेत्रको संरक्षणमा जोड

खुला क्षेत्रको संरक्षणमा जोड
भक्तपुर । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) नेपाल र चाँगुनारायण नगरपालिकाको सहकार्यमा ‘खुला क्षेत्रको संरक्षण मेरो दायित्व’ शीर्षकमा वृहत् जनचेतनामुलक कार्यक्रम भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ७ स्थिति हेल्मेड डाँडामा गरिएको कार्यक्रममा आइएओम नेपालका प्रमुख लरेना ल्याण्डो, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला लगायत...

विपद् ब्यवस्थापन प्राधिकरणमा नेतृत्वको बहस

विपद् ब्यवस्थापन प्राधिकरणमा नेतृत्वको बहस
विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन राष्ट्रिय प्राधिकरणको नेतृत्वलाई लिएर बहस जारी छ । प्राधिकरण गठनको प्रक्रिया अघि बढेसँगै ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनमा कस्तो ब्यक्तिले प्राधिकरणको नेतृत्व सम्हाल्न सक्छ भन्नेबारे बहस चलाइएको छ । जगदीश खरेलले चलाएको बहसमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र प्राधिरणकै...

विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहलाई बलियो बनाउन सुझाव

विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहलाई बलियो बनाउन सुझाव
अहिले स्थानीय तहहरुले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन , नियमावली बनाइरहेका छन् । अधिकांश स्थानीय तहले कानून बनाइसकेको र केही बनाउनेक्रममा रहेको भन्दै सरोकारवालाहरुले विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनमा स्थानीय समुदायको भूमिका वढाउनुपर्नेमा जोड दिएका छन् । काठमाण्डौको भएको कार्यक्रममा विपद बिज्ञ, पूर्व शिक्षा मन्त्री डा गंगा...