दुई महिनाभित्र स्वास्थ्य नीति ल्याउँदै गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेश सरकारले स्वास्थ्य नीति अबको दुई महिनाभित्र ल्याउने भएको छ । कार्यक्रम टक अफ दि टाउनमा कुरा गर्दै गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिनोद विन्दु शर्माले अब बढीमा दुई महिनाभित्र स्वास्थ्य नीति आउँछ, त्यसमा स्वास्थ्यका सबै विषयलाई गम्भीरताका साथ समेटेका छौं । विशेषगरी मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकताका...

विपद्को जोखिम बढ्दो तर सहकार्य र समन्वय फितलो(भिडियो सहित)

अहिले देशभरी हल्कादेखि भारी वर्षा भइराखेको छ । ठाउँ ठाउँमा बाढी र पहिरो गइराखेको छ । जनजीवन कष्टकर छ । तर, विपद् व्यवस्थापन र क्षति न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायहरुबीच समन्वय प्रभावकारी रुपमा हुन सकेको छैन । विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि विभिन्न संयन्त्र तथा संघसंस्थाले काम गरिराखेका छन्...

स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण

स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण
काठमाडौँ, वैशाख ३० गते । कोरोना सङ्क्रमण बढेपछि सरकारले काठमाडौंँ उपत्यका लगायत अन्य जिल्लामा निषेधाज्ञा जारी गरेको बुधबार १४ दिन पूरा भएको छ । निषेधाज्ञा जारी भएको दुई साता पूरा भइसक्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । स्वास्थ्य मापदण्ड अझ कडाइ नगरे स्थिति नियन्त्रणमा लिन कठिन हुने विज्ञहरूको सुझाव छ । वरिष्ठ भाइरोलोजिस्ट तथा...

गण्डकी प्रदेश : मानसिक स्वास्थ्यको क्षेत्रमा एक वर्षभित्र परिवर्तन हुन्छ

गण्डकी प्रदेशमा अबको एक वर्षभित्र देखिने गरि परिवर्तन हुने त्यहाँका सरोकारवालाहरुले बताएका छन् । इमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ द टाउनमा कुरा गर्दै उनीहरुले अब गण्डकी प्रदेशमा एक वर्षभित्र मानसिक स्वास्थ्यसँगै अरु सबै प्रकारको स्वास्थ्य सेवामा उल्लेख्य परिवर्तन आउने बताएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका...

प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी अस्पताल दुई वर्षभित्र हुन्छ : विकास देवकोटा

प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी अस्पताल दुई वर्षभित्र हुन्छ ः विकास देवकोटा सरकारले सबै प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी सबै सुविधा भएको अस्पताल दुई वर्षभित्र पूरा गर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव विकास देवकोटाले इमेज च्यानलबाट प्रशारण हुने कार्यक्रम टक अफ दि टाउनमा कुरा गर्दै सरकारले सबै अस्पतालमा आधारभूत व्यवस्थासहितको...

‘यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो’- स्वास्थ्य मन्त्री ढकाल

१० अक्टोवर विश्व मानसिक स्वास्थ्य दिवस हो । यसै सन्दर्भमा इमेच च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग गर्नुभएको कुराको सारसंक्षेप हामी अहिले निरोगी नेपाल बनाउने अभियानमा छौं । मान्छे बिरामी भएपछि अस्पताल जाने एउटा बाध्यात्मक परिस्थिति हो । त्यसकारण अहिले निरोगी नेपाल...

सन्दर्भ : विश्व मुुटुरोग दिवस, अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण

सन्दर्भ : विश्व मुुटुरोग दिवस,         अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण
काठमाडौँ, असोज १३ गते । अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुुटुुरोगीका समस्या झनै थपिएका छन् ।मानिस आफ्नो स्वास्थ्यलाई भन्दा खानपानले गर्दा मुटुरोगको सिकार हुने गरेका छन् । स्वस्थ व्यक्तिले पनि मीठो, मसालेदार, चिल्लो, स्वादिलो खाना निरन्तर रूपमा खाँदै जाँदा विस्तारै नसर्ने रोगको सिकार हुने गरेका...