सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर २ हजार २५ रुपैयाँ...

साताको पहिलो दिन सामान्य गिरावटसँगै नेप्से बन्द, साढे ८ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। बजार बन्द हुँदा नेप्से २.७९ अंकले घट्दै २,६०९.०५ विन्दुमा अडिएको हो। सेन्सेटिभ इन्डेक्स पनि १.८३ अंकले घटेर ४३८.१७ विन्दुमा झर्‍यो। आजको कारोबारमा कुल ३०९ वटा स्क्रिप्सका १ करोड ६९ लाख ७ हजार ७३६ कित्ता सेयर किनबेच...

नेप्से सूचक लगातार चौथो दिन घट्दा बजारमा निराशा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्ला चार कारोबार दिनदेखि लगातार घट्दै गएको छ। आज पनि नेप्से सूचक १३.९६ अंकले ओरालो लाग्दै २,६२०.२७ विन्दुमा झरेको छ। आजको कारोबार अवधिमा ३१५ वटा कम्पनीका १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर एक लाख १२ हजार ५७७ पटक किनबेच भएका छन्। कुल कारोबार...

नेपाली बजारमा सुनको मूल्यमा दुई हजारको गिरावट, चाँदी भने महँगियो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (मंगलबार) छापावाला सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। गत सोमबार सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार ८ सय रुपैयाँ थियो। त्यस्तै, आज...

सुनको मूल्यमा एकै दिन ठूलो गिरावट, ३७ सयले घट्यो

काठमाडौं, वैशाख ३० – नेपाली बजारमा सुनको मूल्यमा एकैदिन उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेको हो। आज सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ मा कारोबार भइरहेको छ। गत आइतबार यो मूल्य १ लाख ९० हजार ५००...

विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुग्यो, १४ महिनासम्मको आयातका लागि पर्याप्त

काठमाडौं: चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालको विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक र वित्तीय स्थिति प्रतिवेदनअनुसार, विदेशी मुद्रा सञ्चितिमा १८.९ प्रतिशतको वृद्धि देखिएको छ। वर्तमान सञ्चितिले नेपाललाई १४.२ महिनासम्मको वस्तु तथा सेवा आयातको लागि पर्याप्त कभर गर्ने क्षमता...

फेरि घट्यो नेप्से, १२ अंकको गिरावटसँगै ११ अर्ब ६५ करोडको कारोबार

काठमाडौँ — सेयर बजारमा बुधबार पुनः गिरावट आएको छ। नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ विन्दुमा पुगेको छ। पछिल्ला दुई दिन बजारमा देखिएको सुधारपछि फेरि गिरावट देखिएको हो। सोमबार नेप्से १.०३ अंकले र मंगलबार ६२.२५ अंकले बढेको थियो। आजको कारोबारी दिनमा नेप्से शून्य दशमलव ४५ प्रतिशतले घटेको हो। बजारमा १ लाख...

आज कति छ सुनचाँदीको भाउ? बजारमा फेरि परिवर्तन !

आज कति छ सुनचाँदीको भाउ? बजारमा फेरि परिवर्तन !
काठमाडौँ — नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य फेरि बढेको छ भने चाँदीको भाउ भने केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो। बुधबार सुनको मूल्य प्रतितोला १...

नेप्से ३.४४ अंकले घट्यो, ९ अर्ब २४ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारको परिसूचक नेप्से आइतबार (वैशाख २१) सत्र झिनो अंकले घटेर बन्द भएको छ। कारोबार अन्त्यमा नेप्से ३.४४ अंकले घट्दै २६२०.३९ विन्दुमा झरेको हो। दिनभरको सेयर कारोबारमा कुल ९ अर्ब २४ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भयो। कारोबार भएका कम्पनीमध्ये ११७ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको मूल्यमा...

भारतबाट अब दिनहुँ १५ घण्टा विद्युत् आयात, प्राधिकरणद्वारा औद्योगिक क्षेत्रलाई प्राथमिकता

काठमाडौँ — भारतबाट नेपालले अब दैनिक १५ घण्टा विद्युत् आयात गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार आवर) र राति २ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् आयात हुने जानकारी दिएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइनमार्फत नेपाललाई दिनहुँ ६ सय मेगावाट विद्युत्...