सुनको मूल्य प्रतितोला एक हजारले  बढ्यो

सुनको मूल्य प्रतितोला एक हजारले  बढ्यो
काठमाडौँ — सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले  बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार आठ सय १५...

धमाधम बाह्रबिसे सबस्टेसन निर्माण हुदै

धमाधम बाह्रबिसे सबस्टेसन निर्माण हुदै
काठमाडौँ — बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी) को सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो । सोही स्थानमा २२०/१३२ केभी र १३२/११...

प्रतितोला चार सय रूपैयाँले घट्यो सुनको भाउ

प्रतितोला चार सय रूपैयाँले घट्यो सुनको भाउ
Warm look of Indian Bridal Jewellery नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको...

१५ अंकले बढ्यो शेयरबजार, ६ अर्ब बढीको कारोबार

१५ अंकले बढ्यो शेयरबजार, ६ अर्ब बढीको कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अ‌ंकले बढेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।  अघिल्लो...

सुनको भाउ एकैदिन तोलामा १५ हजार ९ सय रूपैयाँले घट्यो

सुनको भाउ एकैदिन तोलामा १५ हजार ९ सय रूपैयाँले घट्यो
काठमाडौँ — सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै १५ हजार रुपैयाँभन्दा बढीले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ तोकिएको छ । आइतबार भने नेपाली बजारमा...

१७ सय रुपैयाँ बढ्यो सुनमा

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आइतबार छापावाल सुन तोलामा एक हजार ७०० रुपैयाँ बढेर एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको...

झण्डै १० अंकको वृद्धि नेप्सेमा

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.०९ अंकले बढेको छ । मंगलबारको तुलनामा बुधबार नेप्से ०.३३ प्रतिशतले बढेपछि समग्र नेप्से परिसूचक दुई हजार सात सय ११.७५ को विन्दुमा पुगेको हो । मंगलबार नेप्से साढे ५१ अंकले घटेको थियो । आज १४४ कम्पनीको सेयर मूल्य बढ्यो, ८८ वटाको घट्यो, बाँकी ११ कम्पनीको स्थिर रहयो । बुधबार...

विद्युत वितरण सुदृढीकरण गर्न नेपाल र जर्मनीबीच १ अर्ब ४६ करोड रुपैयाँको अनुदान सम्झौता

काठमाडौँ — नेपाल सरकार र जर्मनी सरकारबीच नेपालमा विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको छ ।  मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रत्रालयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र जर्मनीको तर्फबाट राजदूतावासबीच सम्झौता भएको हो । सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय सहयोग महाशाखाका सहसचिव धनीराम शर्मा र नेपालका...

बढ्न सकेन घरजग्गा कारोबार

काठमाडौँ — गत असोजको तुलनामा कात्तिकमा संख्याका आधारमा घरजग्गा कारोबार बढे पनि राजस्व घटेको छ । घरजग्गा व्यापारको सिजन कात्तिकदेखि सुरु भए पनि कारोबार बढ्न नसकेको व्यवसायी बताउँछन् । गत असोजमा ३१ हजार ४ सय १४ वटा कित्ताकाटको लिखत पारित हुँदा कात्तिकमा ३२ हजार १ सय ६० पटक कित्ताकाट लिखत पारित भएको...

प्रधानमन्त्रीलाई पाँच दिन पर्खियौँ, खिसिट्युरी गर्नुभयो, हामीलाई समय दिनुभएन : रास्वपा 

काठमाडौं । रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीले समय उपलब्ध नगराएपछि आफूहरुले दोस्रो चरणको आन्दोलन पनि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपरेको जनाएको छ । रास्वपाले पत्रकार सम्मेलन गर्दै मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन घोषणा गरेको जनाएको छ । सो पार्टीका कार्यवाहक महामन्त्री मनिष झाले पत्रकार सम्मेलनमा भने, “प्रधानमन्त्रीले कुनै कार्यक्रममा गएर ज्ञापनपत्र...