सुनको मूल्य आज तोलामा एक लाख ६० हजार रुपैयाँ पुग्यो

सुनको मूल्य आज तोलामा एक लाख ६० हजार रुपैयाँ पुग्यो
काठमाडौं। नेपालमा आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँ पुगेको छ। मङ्गलबार प्रतितोला एक लाख ५८ हजार १०० मा कारोबार भइरहेको सुनको मूल्य आज एक हजार ९ सयले वृद्धि भएर एक लाख ६० हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सुनको मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि...

सुनको भाउ बढेपछि चाँदी स्थिर, किनबेच कति भइरहेको छ?

सुनको भाउ बढेपछि चाँदी स्थिर, किनबेच कति भइरहेको छ?
आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ, जबकि चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ सय रूपैयाँले वृद्धि भई १ लाख ५५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य १ हजार ६ सय रूपैयाँ बढेको थियो। चाँदीको मूल्य सोमबार पनि स्थिर रहि १...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा आठ सय रुपैयाँले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

विद्युत् वितरण प्रणाली सुधारका लागि जुट्यो लगानी

काठमाडौँ — देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवं आधुनिकीकरण गर्न ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर)को लगानी जुटेको छ । विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवं सुधारका लागि एसियाली विकास बैंक...

धान उत्पादन घट्यो बागमती प्रदेशमा

धान उत्पादन घट्यो बागमती प्रदेशमा
यस वर्ष बागमती प्रदेशमा धानबाली उत्पादनमा ह्रास आएको छ। गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु-याउँदा धान १.३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ। चालु आर्थिक वर्षमा बागमती प्रदेशमा कुल एक लाख पाँच हजार ४१५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३.८७ मेट्रिक टनका...

एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय

एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
काठमाडौँ । एकैदिन ९ कम्पनीको लाभांश तथा साधारणसभासम्बन्धी घोषणा भएका छन् । बिहीबार दोस्रो बजारमा सूचीकृत कम्पनीले सो सम्बन्धमा निर्णय गरेको नेपाल स्टक एक्सचञ्जले जनाएको छ ।  यसरी निर्णय गर्ने कम्पनीहरुमा शिवम् सिमेन्ट, विजय लघुवित्त, कृषि विकास बैंक, माउन्टेन हाइड्रो, राप्ती हाइड्रो, मञ्जुश्री फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, सर्वोत्तम सिमेन्ट र...

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व संकलन

काठमाडौँ — चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मंसिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजस्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षका...

सुनचाँदीको मूल्य बढ्यो 

सुनचाँदीको मूल्य बढ्यो 
Fancy designer antique golden bracelets for woman fashion studio shot. जारमा बिहीबार सुनको मूल्य बढेको छ।  बुधबारको तुलनामा आज छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।  बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार...

चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलर, अमेरिकी डलर, युरोको भूल्य बढ्यो, कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेरसहित विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बुधरबारका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ ।  यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको...

हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि । 

काठमाडौँ — नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको छ ।  हवाई इन्धनको साविक मूल्य १ सय २६ थियो । निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन् । यो वृद्धि टिकट शुल्कभित्र पर्ने...