सांसद पद फुकुवाका लागि रवि लामिछानेले दिए सभामुखलाई निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद फुकुवा गर्न सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन्। उनले शुक्रबार सिंहदरबारमा सभामुखलाई भेटेर यस बारेमा निवेदन दिएको हो।

संपत्ति शुद्धीकरण मुद्दा दायर भएको एकपछि अर्को संसद सदस्यको निलम्बनको प्रक्रिया सुरु भएपछि सभामुख घिमिरेले लामिछानेको सांसद पद निलम्बन गरेका थिए। रास्वपा अनुसार, लामिछानेको सांसद पद निलम्बन कानूनको गलत व्याख्यामा आधारित थियो।

तपाईको प्रतिक्रिया