पानीजहाज सञ्चालन र व्यवस्थापन विधेयकमा छलफल हुँदै

काठमाडौं। संघीय संसद् अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्नेछ। बैठक दिउँसो १ बजे सुरु हुनेछ।

बैठकमा पानीजहाज सञ्चालन र व्यवस्थापन विधेयक, २०८१ को बारेमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया