आज सुन–चाँदीको भाउमा गिरावट, कति पुगे मूल्य?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ। सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर दुई हजार २ सय ७० रुपैयाँमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३२ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया