विमानस्थलमा पत्रकारका ८ प्रश्न : १४ मिनेटमा प्रधानमन्त्री ओलीको जवाफ

विमानस्थलमा पत्रकारका ८ प्रश्न : १४ मिनेटमा प्रधानमन्त्री ओलीको जवाफ
काठमाडौं–  आठ दिन लामो युरोप भ्रमण सकेर प्रधानमन्त्ती केपी ओली आइतबार स्वदेश फर्किएका छन्  ।  प्रधानमन्त्री ओली युरोप भ्रमणमा रहेका बेला सरकारले ल्याएका विभिन्न बिधेयकलाई लिएर सरकारको चर्को आलोचना भइरहेको थियो । सत्तारुढ दलका सांसदहरुले नै ति विधेयक फिर्ता नभएर ओली नेतृत्वको सरकार ढल्नेसम्मको अभिव्यक्ति दिन भ्याएका थिए ।  यस्ता अभिव्यक्तिमा प्रधानमन्त्रीको...

वर्तमान सरकार जनताप्रति उतरदायी : प्रम ओली

काठमाडौं, १ असार,प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताप्रति उतदायी भएको बताउनुभएको छ ।  यूरोपको ९ दिने भ्रमण पुरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।  प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छा अनुसार काम गर्ने भएकोले विभिन्न बहानामा जनता...

गुठी विधेयकबारे सत्तापक्ष–प्रतिपक्ष दोहोरी

काठमाडौं – सरकारले संसद्मा ल्याएको गुठी विधेयकमाथि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सांसदले आपत्ति जनाएपछि सत्तापक्षका सांसदले विधेयकको बचाउ गरेका छन्। कांग्रेस सांसद भीसेनदास प्रधान र मीना सुब्बाले गुठी विधेयकमाथि आपत्ति जनाउँदा नेकपाका सांसद कृष्णभक्त पोखरेल र मेटमणि चौधरीले गुठी विधेयकको बचाउ गरेका हुन्। ‘सरकारले गुठी विधेयकमार्फत ऐतिहासिक, पुरातात्वक महत्व, धर्म,...

विज्ञापन विवाद: लोकसेवा आयोगको साखमा आँच पुगेकै हो

लोकसेवा आयोगले हालै गरेको विज्ञापन रोक्न एउटा संसदीय समितिले दिएको निर्देशनको विरोधमा काठमाण्डूको माइतीघरमा मङ्गलवार प्रदर्शन भयो। लोकसेवा तयारी तदर्थ सङ्घर्ष समितिले गरेको प्रदर्शनमा सयौँ परीक्षार्थीले सहभागिता जनाएको देखियो। संसद्‌को राज्य व्यवस्था समितिले सोमवार दिएको निर्देशनले तुलनात्मक रूपमा निष्पक्ष मानिँदै आएको एउटा संवैधानिक आयोगलाई 'अनावश्यक' विवादमा मुछेको एकथरीले तर्क गरेका छन्। तर अर्कोथरीले...

यी हुन् नेपालमा सत्ता परिवर्तन गराउने चर्चित घटना

विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ताका लागि दाउपेच, छलकपट, लडाइँझगडा र काटमार भएको पाइन्छ। प्रजातान्त्रिक प्रणालीको आरम्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्दा पनि सत्ताधारीबीच पदप्रतिष्ठाका लागि दाउपेच हुने गरेको देखिन्छ। जनताबाट चुनिने व्यवस्था नभएका बेला त त्यस्ता दाउपेच र षड्यन्त्र अझै बढी हुने गर्थे। त्यसै क्रममा आधुनिक नेपालको इतिहासमा...

संसदमा राजपा नेता कर्णको प्रश्न : जनतालाई जबरजस्ती मनाउन मात्रै बनाएको हो संविधान?

राष्ट्रिय जनता पार्टीले संविधानिक व्यवस्था विपरित लोकसेवा आयोगले प्रदेशलाई समेत कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको भन्दै गम्भीर आपत्ती जनाएको छ ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकार र संवैधानिक निकायले संविधानको कार्यान्वयन नगरेको आरोप लगाए । संविधान विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै सच्याउन उनले सरकारको ध्यानाकर्षण...

भारतमा जयशङ्कर मन्त्री हुँदा नेपालमा किन तरङ्ग

भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्। दोस्रो संविधानसभाले संविधान जारी गर्नुअघि भारत सरकारका विशेषदूतको हैसियतमा काठमाण्डू आएका जयशङ्करले संविधान जारी गर्ने मिति पर धकेल्न सरकारलाई आग्रह गरेको बताइन्छ। तत्कालीन सरकार तथा प्रमुख प्रतिपक्षी दलले भारतीय आग्रहलाई ठाडै अस्वीकार गरेपछि रुष्ट बनेको दक्षिणी छिमेकीले नेपालमाथि...

युरोपेली चुनाव २०१९: शक्तिशाली दलहरूलाई धक्का

BBC -युरोपेली संसद्‌को चुनावका प्रारम्भिक नतिजाहरूले यसअघि वर्चस्व कायम गरेका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दलहरू साना दलहरूसँग पछाडि परेको देखाएका छन्। मध्य दक्षिणपन्थी युरोपियन पिपल्स पार्टी सबैभन्दा ठूलो समूहको रूपमा देखिएको छ र ईयू समर्थक गठबन्धन बनाउने अपेक्षा गरिएको छ। लिबरल र ग्रीन पार्टीहरूका लागि एउटा सुखद रात रह्यो भने...

चन्द समूहलाई राज्यले नियन्त्रण गर्छ र मूलप्रवाहमा पनि ल्याउँछ : गृहमन्त्री

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले केही समय यता नेकपा नेक्रवित्रम चन्द नेतृत्वको समूहले संविधान, शान्ति र राज्य व्यवस्थाको विरुद्ध गैरकानुनी गतिविधिहरु गर्दै आएको र त्यसलाई समाधान गर्न सरकार लागि परेको बताएका छन् ।  सोमबार संसदमा बोल्दै थापाले देशभर चन्द समूहले विस्फोट र आगजनी गरेको बताउँदै आइतबार साँझ भएको बम बिस्फोटमा मृत्यु भएकाहरु...

भारत निर्वाचन: भारतीय राजनीतिमा गान्धी वंशको अन्त्य हुन लागेको हो?

विहीबार भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आम निर्वाचनमा ठूलो बहुमतका साथ जित हासिल गर्दा, नेहरू-गान्धी परिवारका वंशज र भारतको कंग्रेस पार्टिका नेता राहुल गान्धी पराजित र थकित देखिए। उनी एक बेजोडको राजनीतिक वंशका मुख्य उत्तराधिकारी हुन्। उनका जिजुबुबा, जवाहरलाल नेहरू, भारतको प्रथम र लामो समय शासन गर्ने प्रधानमन्त्री थिए। उनकी हजुरमुमा, इन्दिरा गान्धी...