नेप्से परिसूचकको लगातार ओरालो यात्रा, कारोबार रकम पनि घट्यो

काठमाडौं : नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ अंकमा अडिएको छ। यस दिन ३०८ कम्पनीका २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक घटेपनि समाज लघुवित्त, गार्डियन माइक्रो...

समानीकरण अनुदानमा संशोधन, ४.९२ प्रतिशत कटौती

काठमाडौं: सरकारले वित्तीय समानीकरण अनुदानमा केहि संशोधन गर्दै पठाएको छ। प्रदेश र स्थानीय तहको संवैधानिक अधिकारको रूपमा मानिएको समानीकरण अनुदानमा कटौतीको चौतर्फी विरोध भएपछि सरकारले यसमा परिवर्तन गरेको हो। महालेखा नियन्त्रक कार्यालयले तेस्रो किस्ताको अनुदानको २५ प्रतिशतमध्ये २१.०७ प्रतिशत मात्र पठाउने निर्णय गरेको छ। नयाँ संशोधनपछि, ४.९२ प्रतिशतको मात्र कटौती गरिएको...

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं : आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा पुगेको हो। यसदिन ३०० स्क्रिप्सको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक घटे तापनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर...

नेप्से र कारोबार रकममा उच्च वृद्धि

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक र कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको छ। नेप्से परिसूचक ७५.२४ अंक (२.६७ प्रतिशत) ले बढेर २,८९०.२४ विन्दुमा पुगेको छ। 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेको छ। यस दिन ३०२ कम्पनीका २ करोड ९१ लाख ६६ हजार कित्ता सेयर खरिद-बिक्री भएको...

नेप्से परिसूचक सामान्य वृद्धि, ११ अर्बभन्दा बढीको सेयर कारोबार

काठमाडौं: आज नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७४ विन्दुमा पुगेको छ। यसदिन ३१० वटा स्क्रिप्टका २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँमा खरिदबिक्री भएका छन्। आज एक मात्र कम्पनीको सेयर सकारात्मक सर्किट...

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, साढे ११ अर्बको सेयर कारोबार

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, साढे ११ अर्बको सेयर कारोबार
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, साढे ११ अर्बको सेयर कारोबारपरिसूचक दोहोरो अंकले बढ्यो, साढे ११ अर्बको सेयर कारोबार काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्ड‍ेक्स ०.१४ प्रतिशतले बढेर ४५८.६४ विन्दुमा कायम...

सुनको मूल्य एकैदिन १९ सय रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन १९ सय रुपैयाँले बढ्यो
काठमाडौँ  । नेपाली बजारमा सुनको मूल्य एकै दिनमा तोलामा १९ सय रुपैयाँले वृद्धि भएको छ। तीन दिनदेखि स्थिर रहेको सुनको मूल्यमा वृद्धि भएको हो, नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६४ हजार सात सय रुपैयाँ कायम भएको छ, जबकि सोमबार यसले तोलामा एक लाख ६२...

गण्डकी प्रदेशमा सुन्तलाको उत्पादन ४ अर्बभन्दा बढी

गण्डकी प्रदेशमा सुन्तलाको उत्पादन ४ अर्बभन्दा बढी
गण्डकी प्रदेशमा यस वर्ष ४ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ। कृषि विकास निर्देशनालयका अनुसार ६६,५७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो। प्रदेशका नौ जिल्लामा ५,७०३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ। सबैभन्दा बढी उत्पादन स्याङ्जामा भएको छ, जहाँ १ अर्ब ७१ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको...

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बजारबाट झिक्दै तरलता व्यवस्थापन गर्ने

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बजारबाट झिक्दै तरलता व्यवस्थापन गर्ने
राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाहरूमा अत्यधिक तरलता व्यवस्थापन गर्नका लागि आज फेरि ४० अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि यो रकम झिक्ने प्रक्रिया सुरु गरेको हो। आज दिउँसो २ बजेसम्म बैंक र वित्तीय संस्थाहरूलाई अनलाइन बोलकबोलमा भाग लिन आह्वान गरिएको छ। निक्षेप संकलनका लागि...

सुनको मूल्य एकै दिनमा २ हजार ३ सयले बढेर १ लाख ६२ हजार ८ सय पुगेको छ

सुनको मूल्य एकै दिनमा २ हजार ३ सयले बढेर १ लाख ६२ हजार ८ सय पुगेको छ
काठमाडौं — आज स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ थियो। त्यस्तै,...