सञ्चार मन्त्री खरेलद्वारा ललितपुर उद्योग वाणिज्य संघसँग अन्तरक्रिया: निजी क्षेत्रको समृद्धि र दीगो विकासमा जोड

सञ्चार मन्त्री खरेलद्वारा ललितपुर उद्योग वाणिज्य संघसँग अन्तरक्रिया: निजी क्षेत्रको समृद्धि र दीगो विकासमा जोड
पाटन:नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले हालै ललितपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग अन्तरक्रिया गर्नुभएको छ। अन्तरक्रियामा आर्थिक समृद्धि र दीगो विकासका आधारभूत विषयहरूमा केन्द्रित गहन र औपचारिक संवाद भएको थियो। मन्त्री खरेलले उद्योग व्यवसायीहरूको लागि सुरक्षित, स्थिर र सहयोगपूर्ण वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध भएको...

राष्ट्र बैंकले एक वर्षे २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ (ग)’ शीर्षकअन्तर्गत उक्त ऋणपत्र जारी गर्न लागेको हो। यस ऋणपत्रको बोलकबोल प्रक्रिया आइतबार (पुस २०) दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रको...

नेपाल राष्ट्र बैंकको नयाँ विनिमयदर, प्रमुख मुद्राहरूको भाउ के छ?

काठमाडौँ ।नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य केही बढेर खरिददर १४३.३६ रुपैयाँ र बिक्रीदर १४३.९६ रुपैयाँ कायम भएको छ। बुधबारको तुलनामा अमेरिकी डलरको खरिददर १४३.१५ रुपैयाँ र बिक्रीदर १४३.७५ रुपैयाँ थियो। अन्य प्रमुख मुद्राको विनिमयदर यसप्रकार छ: युरो: खरिद १६९.०९, बिक्री १६९.७९ ब्रिटिश...

सेयर बजारमा सामान्य सुधार, करिब साढे तीन अर्बको कारोबार

काठमाडौं — साताको तेस्रो कारोबार दिन मङ्गलबार (पुस ८ गते) सेयर बजार सामान्य अंकले उकालो लागेको छ। यस दिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २ हजार ५८४.४९ विन्दुमा पुगेर बन्द भएको हो। कारोबार भएका ३२८ कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको सेयर...

एकैदिनमा सुन सस्तो, चाँदी भने १५ रुपैयाँले बढ्यो

काठमाडौं । मंसिर २३, मंगलबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। सोमबार प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ मा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको महासंघले जनाएको छ।अघिल्लो...

आज नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख ५२ हजार ९०० रुपैयाँ पुगेको छ। आइतबार यसैको मूल्य दुई लाख ५२ हजार २०० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेर सोमबार तीन हजार...

सेयर बजार २१.४८ अंकले ओरालो, कारोबार पाँच अर्ब नाघ्यो

काठमाडौं ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घट्दै २१.४८ अंकले ओरालो लागेको छ। नेप्से सूचक २६०९.६९ बिन्दुमा आएर बन्द भएको हो। आइतबार ३२५ कम्पनीको सेयर कारोबार हुँदा ४६ कम्पनीको मूल्य बढ्यो, २०४ कम्पनीमा गिरावट आयो र आठ कम्पनीको मूल्य स्थिर रह्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार एक करोड ७ लाख...

अमेरिकी डलरको भाउ घट्यो

अमेरिकी डलरको भाउ घट्यो
काठमाडौं । पछिल्ला केही दिन लगातार उकाले पुगेको अमेरिकी डलर आज भने सस्तो भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार डलरको मूल्यमा कमी देखिएको हो। राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको...

सुन र चाँदी दुबैको दर घट्यो, नयाँ मूल्यसूची सार्वजनिक

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसअघि यसको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ।...

नेप्से सूचक हल्का घट्यो, कारोबार घटेर चार अर्ब ४८ करोडमा

नेप्से सूचक हल्का घट्यो, कारोबार घटेर चार अर्ब ४८ करोडमा
काठमाडौँ — चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक भए पनि मंगलबार (मंसिर १६) सेयर बजारमा खासै उत्साह देखिएन। साताको तेस्रो कारोबार दिन नेप्से सूचक ०.५३ अंकले घटेर २,६४४.७० बिन्दुमा बन्द भएको छ। मंगलबार कुल ३२४ कम्पनीको सेयर कारोबार भयो। तीमध्ये १२५ कम्पनीको मूल्य बढ्यो, ११९ कम्पनीको घट्यो र १३...