राष्ट्रिय सभामा सुनिल थापा निर्विरोध निर्वाचित ?

विराटनगरबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित हुनुभएको छ। खुला समूह अन्तर्गत उहाँको उम्मेदवारीविरुद्ध अन्य कुनै पनि उम्मेदवार नपरेपछि निर्विरोध चयन भएको हो।

निर्वाचन प्रक्रियाअनुसार सुनिल थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने आगामी पुस २७ गते गरिने निर्वाचन कार्यालयले जनाएको छ।

खुला तर्फ प्रतिस्पर्धा नहुँदा उहाँको निर्विरोध चयन सुनिश्चित भएको हो।

तपाईको प्रतिक्रिया