१२ बजेबाट संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक जारी

काठमाडौं । संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बसिरहेको छ।

सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको हलमा साढे १२ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना लगायत प्रदेश सभाका पदाधिकारीहरू सहभागी छन्।

बैठकमा संघीय–प्रदेश सम्बन्ध, व्यवस्थापन तथा संसद सञ्चालनसम्बन्धी विविध विषयमा छलफल भइरहेको छ।

तपाईको प्रतिक्रिया