वजन घटाउन चाहनुहुन्छ भने बिहान वेलुकीको समयमा गर्नुहोस् यस्तो नास्ता

एजेन्सी । हरेक दिन बिहान उठेर यो तय गर्न मुस्किल छ की कस्तो खाजा खाँदा पेट भरियोस र दिनभरका लागि क्यालोरी मिल्नुका साथै वजन पनि कम होओस्। हरेक दिन बिहान यस्तो नास्ताको सेवन गर्नुहोस्, जसबाट भरपूर मात्रामा एनर्जी पाइयोस् र साथसाथ वजन पनि बढी नहोओस्।

आज हामी तपाईलाई विहानको खाजामा के खाँदा वजन कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिदैछौँ।

  • १) यदी गर्मीमा बिहान खाजामा दही सेवन गर्दा कम क्यालोरीमा कम वजन बढाउनका लागि राम्रो विकल्प बन्ने गर्दछ। यदी दहीमा केही फल मिलाएर खाँदा अझ फाइदाजनक हुने गर्दछ।
  • २) हरेक बिहान खाजामा भिजाएको चना खाँदा फाइबर र प्रोटीन प्राप्त हुने गर्दछ।
    ३) बिहान खाजामा हल्का र स्वास्थ्यका लागि भरपूर बनाउन चाहनुहुन्छ भने एउटा अण्डा र एउटा सुन्तला खानु राम्रो मानिन्छ। यसले वजन पनि बढाउँदैन।
    ४) जुन व्यक्तिले वजन घटाउन चाहनुहुन्छ ती व्यक्तिले बिहान खाजामा चीज र स्याउ सेवन गर्नु राम्रो मानिन्छ। यसमा भरपूर मात्रामा फाइबर र कम मात्रामा क्यालोरी प्राप्त हुने गर्दछ।
  • ५) यदी तपाई बिहानको समयमा पनिर र केराको सेवन गर्न सक्नुहुनेछ। यो पनि वजन कम गर्नमा निकै लाभदायिक हुने गर्दछ।
    ६) बिहान खाजामा दुई वटा उमालेको अण्डा खान खान सक्नुहुनेछ। यसले वजन बढ्न दिदैन र दिनभर शक्ति दिने गर्दछ।

तपाईको प्रतिक्रिया