राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित, संसदमा छिटो पेश हुने


काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्ने विधेयक मंगलबार पारित गरेको छ। समितिको लामो बैठकपछि सर्वसहमतिबाट यो विधेयक पारित भएको हो।

समितिका सभापति रामहरि खतिवडाले विधेयक पारित गर्न सहयोग पुर्याएका सांसदहरूलाई धन्यवाद जनाएका छन्। उनले यो विधेयक छिट्टै संसदमा पेश गरिने पनि बताए।

तपाईको प्रतिक्रिया