सरकारले  जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने

काठमाडौं, ।सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री जगदिश खरेलले ४५ जनालाई सहिद घोषणा गरिएको र थपका बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया