कालीकोटबाट प्रचण्डको प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकल नाम सिफारिस

सुर्खेत । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालीकोट निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एकल सिफारिस गरिएको छ।

पार्टीका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो, “प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो।”

यसअघि प्रचण्डको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका निर्वाचन क्षेत्रबाट पनि सिफारिसमा परेको थियो।

तपाईको प्रतिक्रिया