गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता

नेपाललुक संवादाता । काठमाडौं ६ फागुन, २०७७ । नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरेको छ । संविधानको भाग २ को धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरेको छ...

हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)

हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)
नेपाललुक संवादाता । २३ माघ, काठमाठौं । २०६५ मा सरकारले देशभर हलिया मुक्तिको घोषणा गर्‍यो । तर, डोटी र डलेलधुरामा अझैैं पनि आफ्नो मालिककहाँ हलिया काम गरिरहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा हलिया प्रथा अझैं कायमै छ । ऋण लिएपछि पुस्तौंसम्म बँधुवा मजदूर बनिने हलिया प्रथा विगतमा पश्चिम नेपालमा निकै प्रचलित थियो ।...

मापदण्डअनुसार छैन मानसिक अस्पताल, लगनखेल

काठमाडौंँ, कात्तिक १७ । लगनखेको मानसिक स्वास्थ्य अस्पताल नेपालको एउटा मात्र केन्द्रीय अस्पताल हो । नेपालका ७७ वटै जिल्लाबाट यस अस्पतालमा उपचार गर्न मानसिक स्वास्थ्यका बिरामी आउँछन् । यहाँ वार्षिक ४० हजारसम्म बिरामी आउने गर्छन । जटिल र सामान्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर आउने यस अस्पताल सुविधासम्पन...

नेपालमा ३० लाखभन्दा बढी मानसिक स्वास्थ्य समस्याका व्यक्ति छन् तर विशेषज्ञ एक सय जना पनि छैनन्

नेपालमा करिब ३० लाख व्यक्ति कुनै न कुनै रुपमा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् । कोभिड–१९ का कारण नेपालमा लकडाउनको पहिलो महिना ४८७ जनाले आत्महत्या गरेका थिए, जुन त्यसअघिको महिनाको तुलनामा २० प्रतिशतले बढी हो । लकडाउनको ७४ दिनको यो अवधिसम्म करिब १,२२७ जनाले आत्महत्या गरिसकेका छन् । अर्थात्, प्रतिदिन औसत १६.५...

दुुई हजारभन्दा बढी शक्तिपीठमा हुुँदैन बलि

काठमाडौँ, असोज २२ गते । आसन्न दशैँमा राजगुुुठीका शक्तिपीठमा बलि नहुुने भएको छ । देवस्थलमा भीडभाड हुँदा कोरोना सङ्क्रमण बढ्ने अवस्था तथा अदालतको आदेशसमेत विचार गरेर बलि स्थगित गरिएको हो ।राजगुठी अन्तर्गत देशमा दुुई हजार ३५० शक्तिपीठमा दोपाया तथा चौपायाको बलि स्थगित गरिएको गुुठी संस्थानले जनाएको छ । गुठी संस्थानका प्रवक्ता...

एकै पटक पाँच शिशु शल्यक्रियाबाट निकालियाे, चार जीवित

काठमाडौं,असोज १९ गते । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षीया एक महिलाले एकैपटक पाँच जना शिशु जन्म दिनुभएको छ । नुवाकोटकी सोमिका तामाङले एकैपटक पाँच जना शिशुलाई जन्म दिनुभएको हो ।अस्पतालकी निर्देशक डा. संगिता मिश्राले पाँचमध्ये चार जना जीवित रहेको जानकारी दिनुभयो । २८ हप्तामा नै एक जना बच्चा...

सबैले समन्वयको कुरा त गर्छन, तर समन्वय गर्न कसैले चाहदैनन् : नवराज प्याकुरेल

सबैले समन्वयको कुरा त गर्छन, तर समन्वय गर्न कसैले चाहदैनन् :  नवराज प्याकुरेल
नवराज प्याकुरेल अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको आयोजना प्रमुख भएर गएको केही महिना मात्र भयो । समग्र काठमाडौंको विकासको निम्ति उहाँले के कस्तो नीति र योजना बनाइराख्नु भएको छ ? इमेज च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलले प्याकुरेलसँग गर्नुभएको कुराकानीको सम्पादित अंश...

बन्यो छाङरू जाने बाटो

दार्चुला, असोज १२ गते । नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरू जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ ।गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने काम सकेको हो ।कडा चट्टानी भूगोल, भारतीय अवरोध, प्रतिकूल मौसम र निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा...

‘देश दर्शन’ कार्यक्रमको सुरुवात’

काठमाडौँ, असोज ११ गते । कोरोना सङ्क्रमणका कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि छुट्टै कार्यदल गठन भएको छ । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा शनिबार राजधानीमा उक्त कार्यदल स्थापना भएको घोषणा गरिएको हो ।निजी क्षेत्रको पहलमा गठन गरिएको कार्यदल सार्वजनिक निजी साझेदारीको अवधारणामा अघि बढ्नेछ । कार्यदलको पहिलो कार्यक्रमअन्तर्गत संस्कृति...