बागलुङको भीमगिठेमा जीप दुर्घटना १४ जनाको मृत्यु (नामावलीसहित)

१७ मंसिर, काठमाडौं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । ग १ ख ४२१९ नम्बरको जिप गुल्मी ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गर्दा बागलुङको बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५००...

छाउगोठमा निसासिएर २१ वर्षिया किशोरीको मृत्यु

अछामकाे साँफेबगर नगरपालिका ३ की २१ वर्षिया पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा निसासिएर मृत्यु भएको छ । प्रहरीका अनुसार शरीरमा कुनै चोटपटक नभएकोले बन्द छाउगोठमा आगो बालेकाले निस्सासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बिहान साढे ७ बजेसम्म नउठेपछि उनका जेठाजु उठाउन गए। नबोलेपछि...

नेकपाका प्रकाश राईलाई २७९५ मतले पछि पार्दै धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी

सुनसरी – नेपाली काँग्रेसका उम्मेदवार तिलक राई धरान उपमहानगरपालिकाको मेयरमा विजयी भएका छन् ।  मतगणनको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ मतले पछि पार्दै तिलक विजयी बनेका हुन् । काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश...

धरानबाहेक सबै ठाउँको नतिजा सार्वजनिक : नेकपा ३०, कांग्रेस १२ ठाउँमा विजयी

काठमाण्डौ – धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् । धरान उपमहानगपालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी रहँदा सत्तारुढ नेकपा ३० र कांग्रेस १२...

ट्रम्पद्वारा हङ्‌कङ आन्दोलनको समर्थन गर्ने कानुनमा हस्ताक्षर

ट्रम्पद्वारा हङ्‌कङ आन्दोलनको समर्थन गर्ने कानुनमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्। अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ। हङ्‌कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्‌कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ। ट्रम्पले "राष्ट्रपति सी (जिन्पिङ), चीन...

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९, मृतक ९ जनाको सनाखत

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १९ जनाको घटनास्थलमै ज्यान गएकोे छ . अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधाबर भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १९ मध्ये ९ जनाको सनाखत भएको छ। सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस...

प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट निकालियो, स्वास्थ्यमा सुधार

प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट निकालियो, स्वास्थ्यमा सुधार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ । स्वास्थ्यमा सुधार भएसँगै मङ्गलबार भेन्टिलेटरबाट हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।   थापाका अनुसार अहिले प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन कक्षमा राखेर उपचार हुँदैछ । प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने थापाले...

मालपोतका सुब्बा: अवैध आम्दानी १४ करोड

मालपोतका सुब्बा: अवैध आम्दानी १४ करोड
akhtir-1Download अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिमरास्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्तासहित नौ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। गुप्ताले २०४७ असार २७ गतेदेखि ०७५।०७६ सम्मको अवधिमा वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका...

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर, केही दिन अस्पतालमै बस्ने

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर, केही दिन अस्पतालमै बस्ने
प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको छ। पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो। प्रधानमन्त्रीलाई अहिले सघन कक्षमा राखेर निगरानी बढाइएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था अहिले स्थिर रहेको विज्ञप्तीमा उल्लेख छ । ...

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन सम्पन्‍न

काठमाडौं : एपेन्डिसाइटिस भएपछि उपचारका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन सकिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सम्पन्‍न भएको हो।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन गरेका हुन्। प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा. दिव्या...