गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता

नेपाललुक संवादाता । काठमाडौं ६ फागुन, २०७७ । नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरेको छ । संविधानको भाग २ को धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरेको छ...

हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)

हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)
नेपाललुक संवादाता । २३ माघ, काठमाठौं । २०६५ मा सरकारले देशभर हलिया मुक्तिको घोषणा गर्‍यो । तर, डोटी र डलेलधुरामा अझैैं पनि आफ्नो मालिककहाँ हलिया काम गरिरहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा हलिया प्रथा अझैं कायमै छ । ऋण लिएपछि पुस्तौंसम्म बँधुवा मजदूर बनिने हलिया प्रथा विगतमा पश्चिम नेपालमा निकै प्रचलित थियो ।...

गण्डकी प्रदेश : मानसिक स्वास्थ्यको क्षेत्रमा एक वर्षभित्र परिवर्तन हुन्छ

गण्डकी प्रदेशमा अबको एक वर्षभित्र देखिने गरि परिवर्तन हुने त्यहाँका सरोकारवालाहरुले बताएका छन् । इमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ द टाउनमा कुरा गर्दै उनीहरुले अब गण्डकी प्रदेशमा एक वर्षभित्र मानसिक स्वास्थ्यसँगै अरु सबै प्रकारको स्वास्थ्य सेवामा उल्लेख्य परिवर्तन आउने बताएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका...

मातृका देवकोटाको जीवन सङ्घर्षः मान्छे जन्मनु र मर्नु एउटा जीवनचक्र हो । एकदिन मर्नु नै छ भनेर मैले आत्महत्या प्रयास गरेँ

मातृका देवकोटाको जीवन सङ्घर्षः  मान्छे जन्मनु र मर्नु एउटा जीवनचक्र हो । एकदिन मर्नु नै छ भनेर मैले आत्महत्या प्रयास गरेँ
एउटा मानिस बाल्यकालदेखि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरह्यो । उसले आत्महत्यको प्रयास ग¥यो । तर, मृत्युले उसलाई जित्न सकेन् । मातृका देवकोटा गोरखाको दुर्गम गाउँ आँपपिपल गाउँमा आजभन्दा ५० वर्ष अगाडि २०२७ सालमा जन्मिएको एउटा व्यक्ति, जो ९ कक्षा पढ्दा पढ्दै मानसिक स्वास्थ्य समस्याको संकेतहरु देखा पर्न थाले । जो व्यक्ति...

‘यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो’- स्वास्थ्य मन्त्री ढकाल

‘यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो’- स्वास्थ्य मन्त्री ढकाल
१० अक्टोवर विश्व मानसिक स्वास्थ्य दिवस हो । यसै सन्दर्भमा इमेच च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग गर्नुभएको कुराको सारसंक्षेप हामी अहिले निरोगी नेपाल बनाउने अभियानमा छौं । मान्छे बिरामी भएपछि अस्पताल जाने एउटा बाध्यात्मक परिस्थिति हो । त्यसकारण अहिले निरोगी नेपाल...

सबैले समन्वयको कुरा त गर्छन, तर समन्वय गर्न कसैले चाहदैनन् : नवराज प्याकुरेल

सबैले समन्वयको कुरा त गर्छन, तर समन्वय गर्न कसैले चाहदैनन् :  नवराज प्याकुरेल
नवराज प्याकुरेल अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको आयोजना प्रमुख भएर गएको केही महिना मात्र भयो । समग्र काठमाडौंको विकासको निम्ति उहाँले के कस्तो नीति र योजना बनाइराख्नु भएको छ ? इमेज च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलले प्याकुरेलसँग गर्नुभएको कुराकानीको सम्पादित अंश...

निजामती प्रशासन किन गतिशील हुन सकेन् ? सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीको विश्लेषण

नेपाल सरकारका सचिव मधुसुधन अधिकारी अहिले सहरी विकास मन्त्रालयको सचिव हुनुहुन्छ । यसै सिलसिलामा कार्यक्रम टक अफ द टाउनले गरेको समग्र सहरी विकासका सम्बन्धमा गरिएको कुराकानीको सारसंक्षेप ः निजामती प्रशासन ः आधारभूत रूपमा कर्मचारीतन्त्र सिर्जनात्मक भएन, राजनीतिलाई नै सही मार्गदर्शन गर्ने गरी यसले कार्य गर्न सकेन भन्नु वा मुलुकमा...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणलाई विज्ञहरुको सुझावः चुनौतिलाई चिर्नुस्, पैसा छैन भनेर बस्न मिल्दैन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणलाई विज्ञहरुको सुझावः चुनौतिलाई चिर्नुस्, पैसा छैन भनेर बस्न मिल्दैन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरण गठन भएर भर्खर मात्र यसले नयाँ प्रमुख पाएको छ । नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा यसले अबको बाटो कसरी लिनुपर्छ ? चुनौति के छ ? यसको भविष्य कस्तो छ ? यहीँ सेरोफेरेमा विपद् विज्ञ एवं पूर्व मन्त्री डा. गंगालाल तुलाधर तथा विपद् विज्ञ...

विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल

विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल
अनिल पोखरेल राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरण विपद्को क्षेत्रमा काम गर्ने पहिलो निकाय हो । यसमा भर्खर मात्र अनिल पोखरेल कार्यकारी प्रमुख भर्खर नियुक्त भएका छन् । विपद् खोजिख न्यूनीकरण तथा व्यवस्थापन ऐन र नियमावलीको प्रावधान अनुसार यो संरचना गठन भएको हो । अब यसले कसरी काम...