‘देश दर्शन’ कार्यक्रमको सुरुवात’

काठमाडौँ, असोज ११ गते । कोरोना सङ्क्रमणका कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि छुट्टै कार्यदल गठन भएको छ । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा शनिबार राजधानीमा उक्त कार्यदल स्थापना भएको घोषणा गरिएको हो ।निजी क्षेत्रको पहलमा गठन गरिएको कार्यदल सार्वजनिक निजी साझेदारीको अवधारणामा अघि बढ्नेछ । कार्यदलको पहिलो कार्यक्रमअन्तर्गत संस्कृति...

होली पर्व सुरु

आजबाट होली पर्व सुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।काठमाण्डौको बसन्तपुरमा चीर ठड्याइएसँगै फागु अर्थात् होली पर्व सुरु भएको हो । आज बिहान ७ बजेर ५७ मिनेटको शुभ साइतमा विधिपूर्वक हनुमान ढोका परिसरमा चीर ठड्याइएको हो । बसन्तपुरमा चीर ठड्याएपछि...

आगामी असारभित्र सुन्दरीजलमा पानी आउने पक्का: कार्यकारी निर्देशक, मेलम्चीको काम सम्झौताभन्दा २ महिना अघि सक्छौं– सिनो हाइड्रो

आगामी असारभित्र सुन्दरीजलमा पानी आउने पक्का: कार्यकारी निर्देशक, मेलम्चीको काम सम्झौताभन्दा २ महिना अघि सक्छौं– सिनो हाइड्रो
राष्टिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम तीव्र रुपमा अघि बढिरहेको छ । अहिले स्थायी ड्याम निर्माण तथा टनेल फिनिसिडको काम भइरहेको हो । साथै मेलम्चीको मुहानमा अस्थायी ड्याम निर्माणको कामपनि सुरु गर्न लागिएको आयोजनाले जनाएको छ । अस्थायी ड्याम निर्माणको काम अबको साँढे २ महिनामा सकिने छ भने स्थायी ड्याम...

चुनावी माहोलमा लोक तथा दोहोरी कलाकार : अबको नेतृत्व कसको ?

चुनावी माहोलमा लोक तथा दोहोरी कलाकार : अबको नेतृत्व कसको ?
‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ले अबको केहि दिनमै नयाँ नेतृत्व पाउँदैछ । आगामी मसिंर ६, ७  र ८ गते पोखरामा हुने  प्रतिष्ठानको सातौं महाधिबेशनले नयाँ नेतृत्व छान्नेछ । अहिले महाधिबेशनको अन्तिम तयारी भैरहेको आयोजकले जनाएको छ । पोखरामा हुने चुनावले त्यहाँ मात्रै होइन, काठमाडौँ र जिल्ला–जिल्लामा समेत तताएको छ...

वीपी कोइरालाको ३७औं स्मृति दिवस: व्यक्तित्व, राजनीति र साहित्य

सदानन्द अभागी- विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हे¥यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वर प्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उहाँको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं.१९७१सालको भाद्र महिनामा कृष्णप्रसाद कोईरालाकी कान्छी श्रीमती दिव्या कोइरालाबाट विश्वेश्वर प्रसाद कोइरालाको (शैल्यकृयाबाट) वनारसमा...

असममा देवकोटा :भारतीय सन्दर्भसँग मिल्ने र भारतीय मिथकमा

असमको राजधानीस्थित डाउन टाउन युनिभर्सिटीको सभाकक्ष खचाखच थियो । प्रायः सेमिनार भइरहने यो सभाकक्षमा शनिबार आयोजित समारोह भने भिन्न थियो । ढाका टोपी र दौरा सुरुवाल लगाएका पुरुष तथा चौबन्दी चोली अनि फरियामा सजिएका महिलाको संख्या निकै थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाका सिर्जनामा पाइने मानवतावादबारे चर्चा गर्न नेपाल र भारतका...

भर्चुअल दुनियाँमा नेपाली साहित्य

- फणीन्द्र संगम नेपाली साहित्यसम्बन्धी पत्रिका निस्कन थालेको साढे एघार दशक पुगिसक्यो। १९५५ सालमा प्रकाशित नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका 'सुधासागर'यता धेरै पत्रिका निस्किए, बन्द भए । पत्रिकाहरू अब कागजका अक्षरमा मात्रै सीमित छैनन्। सूचना र प्रविधिमा नेपालले मारेको फड्कोबाट साहित्य बाहिर छैन । अर्थात्, नेपाली भाषाका पत्रिकाहरू इन्टरनेटमा लोकप्रिय...

प्रहरी इन्स्पेक्टरको मार्मिक गीत ‘म जन्मिदा सायद भाबी थियो हतारमा’ (भिडियो सहित)

प्रहरी इन्स्पेक्टरको मार्मिक गीत ‘म जन्मिदा सायद भाबी थियो हतारमा’ (भिडियो सहित)
गायक तथा नेपाल प्रहरीका इन्सपेक्टर निर्मल पनेरुको नयाँ गीत ‘म जन्मिदा भावी’ सार्वजनिक भएको छ। शुक्रबार युट्युव मार्फत सार्वजनिक गरीएको गीतमा ‘म जन्मिदा सायद भाबी थियो हतारमा भाग्य लेख्न बिर्सिएछ मेरोनिधारमा’ जस्ता निकै मार्मिक शब्दहरु समाबेश गरीएको छ। गायक तथा प्रहरी निरीक्षक गायक निर्मल पनेरुको आवाज रहेको गीतमा संगीतकार हरि लम्सालले...