प्रधाममन्त्री ओली र प्रचण्ड ‘वान अन वान’ छलफल हुँदै, मन्त्रीको नाम टुंग्याउने

काठमाडौं। मन्त्रीपरिषद पुनर्गठनका लागि हेरफेर हुने मन्त्रीहरुका नामका बिषयमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ। शीर्ष तहका नेताहरुबीच मन्त्रिमण्डल हेरफेरका बिषयमा कुरा नमिलेपछि नेकपा सचिवालयको बैठक तीन घण्टा पर सरेको छ।

तपाईको प्रतिक्रिया