काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका दुई वर्षको प्रगती विवरण प्रस्तुत गरेका छन् ।
शनिबारको बैठकमा उनको प्रस्तुतीपछि सांसद्हरुले भारतसँगको सीमा विवाद देखि एमसीसी परियोजनासम्मका विषयमा प्रश्न गरेका थिए । सांसद्हरुको प्रश्नमा प्रधानमन्त्री ओलीले शालिनताका साथ जवाफ पनि दिए ।
कांग्रेस सांसद दिलेन्द्रप्रसाद वडुले कालापानी–लिम्पियाधुरा प्रकरणमा भारतीय प्रधानमन्त्रीसँग कहिले वार्ता हुन्छ, ती भूभागको नक्सा नेपालले कहिले जारी गर्छ भनी प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले एक वाक्यमै जवाफ दिए– ‘भूभाग नै फिर्ता ल्याउने पक्षमा छौं, नक्साको त कुरै भएन ।’
राजपाकी सरिता गिरीले संविधान संशोधन बारेमा सोधेकी थिइन् । प्रधानमन्त्री ओलीले संविधान संशोधन र संविधानको सर्वस्वीकार्यता फरक विषय भएको बताए । उनले भारत, अमेरिका, चीन सबैतिर संविधान संशोधन हुने गरेको बताउँदै संविधान संशोधन गर्नु भनेको संविधान नमान्नु होइन भने । संविधानलाई अझ समृद्ध बनाउन संशोधन गर्ने प्रधानमन्त्रीले बताए । सरिता गिरीले उठाएको रेशम चौधरीको विषयमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले जुन कुरा अदालतमा विचाराधीन छ, त्यो कुरा सरकारको टाउकोमा हाल्नु उचित कुरा, उचित प्रयास हो जस्तो लाग्दैन भने ।
यस्तै सांसद् पुष्पा भुसाल मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला संविधानने हेर्न खोजेको तर २५ जना मन्त्री हुँदा दुई जनामात्र महिला मन्त्री राख्दा संविधानको भावना कदर गरेको छ ? भने प्रश्न गरिन् ।
प्रधानमन्त्री ओलीले जवाफ दिँदै भने – ‘३३ प्रतिशत महिला सहभागिताका लागि मेरै पार्टीले संघर्ष गरेको थियो । त्यसपछि संसद्मा ३३ प्रतिशत महिला सबैले ल्याउन बाध्य भएको हो ।’ उनले मन्त्रिमण्डलमा तथा संसद्मा ३३ मात्र होइन महिला र पुरुष बराबर बनाउन चाहेको र यो काम अहिले प्रक्रियामै रहेको बताए ।
सांसद् प्रेम सुवालले भक्तपुरका जनतालाई उदृत गर्दै भक्तपुरमा कोरोनाको क्वारेन्टाइन राखिनु र नगरकोट सडक नबनाउनु नगरकोटको पर्यटन समाप्त पार्नु हो भने । उनको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने – ‘कोरोना भाइरसका बिरामी नेपाल ल्याएको छैन । बिरामी भएको भए ती देशबाट निको नभइ ल्याउन पाइँदैन ।’
उनले कोरोनाबाट संक्रमित नभएका नेपाली विद्यार्थीलाई परीक्षण गरेर मात्र ल्याउन लागेको र उनीहरुलाई संक्रमण हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै क्वारेन्टाइनमा राख्नु परेको स्पष्ट पारे । भक्तपुरमै राख्नु पर्नुको कारण खुलाउँदै उनले नेपालमा ७७ जिल्ला भएपनि कहिँ त राख्नै परेकाले आफ्नै जिल्लामा राखेको बताए । उनले भक्तपुर आफ्नो जिल्ला रहेकाे प्रष्ट पारे ।
सांसद् पार्वता डीसी चौधरीले सरकारले निकालेको पुस्तिका कहिलेसम्म पाइन्छ भन्ने प्रश्न गरेकोमा प्रधानमन्त्री ओलीले पुस्तिकाको नाम आरम्भ भएको र संसद्को पिजन होलमा आइसकेको हुनसक्ने र नआएको भए आउँदै छ भनेर आश्वस्त पारे ।
यस्तै सांसद् डिला संग्रौला पन्तले यती समूहसँग सरकार किन सकियो, नेपाल ट्रष्ट ऐन परिवर्तन गरेर नीतिगत भ्रष्टाचार गर्नुको तात्पर्य के हो भनेर प्रश्न गरिन् । सांसद् रामबहादुर बिष्टले यती होल्डिङ्सलाई जग्गा दिन सरकारलाई के बाध्यता थियो भन्दै प्रश्न गरे । यस्तै सांसद् मिना सुब्बाले यतीलाई गोकर्णको जग्गा दिनु भ्रष्टाचार होइन ? भन्दै प्रश्न गरिन् ।
जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने नियम र कानुन संगत आधारमा जग्गा भाडामा दिइएको बताए । तर, यसअघि पाथिभरा, सोल्टी, दरबार अगाडिको जग्गा कसले भाडामा दियो भनेर सरकारले अध्ययन गरिरहेको र अनुचित निर्णय गरेको भए कारबाही गरिने स्पष्ट पारे ।
सांसद् लक्ष्मी परियारले बेरोजगारी सकिएको सरकारले घोषणा गरेपनि सिंहदरबारमा युवा करारमा भर्ना गर्दैमा बेरोजगारी घट्छ ? भनेर प्रश्न गरिन् ।प्रधानमन्त्री ओलीले जवाफ दिँदै अहिले विदेश जाने संख्याको वृद्धिदर एक प्रतिशतमा खुम्चिएको बताए । विगतमा २० प्रतिशत रहेको वृद्धिदर अहिले युवाले यही बस्नुपर्छ भन्दै विदेश नगएकाले खुम्चिएको उनको भनाइ थियो ।
सांसद् भवानीप्रसाद खापुङले सामुदायिक विद्यालयका शिक्षकले न्युनतम तलब कहिले पाउँछन् भनेर प्रश्न राखेका थिए । प्रधानमन्त्री ओलीले नयाँ शिक्षा नीति आएपछि त्यसलाई मिलाउँदै लैजाने बताए ।
सांसद् रंगमती शाहीले एनसेललाई कर छुट दिनेगरी भएको फैसलामा सरकारको भनाइ सोधिन् । यस्तै सोह्रखुट्टे देखि बालाजुसम्म खाल्डाखुल्डी रहेको भन्दै उनले गाडीको शिशा खोलेर हेर्न आग्रह गरिन् । सरकारले भोकमरी नभएको दावी गरेपनि कर्णाली खाद्यान्न अभाव रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले जवाफ दिँदै अहिले कसैलाई रिस उठ्यो कि एनसेल भन्ने गरेको प्रसंग स्मरण गरे । एनसेललाई कर छुट दिने फैसला अदालतले गरेको स्पष्ट पार्दै उनले फैसला कार्यान्वयन मात्र सरकारले गरेको बताए । यस्तै सोह्रखुट्टेमा खाल्डाखुल्डी छन् भने सरकारले पुर्ने बताए ।
कर्णालीमा भएको भनिएको खाद्यान्न अभावमा भने प्रधानमन्त्री ओलीले अहिले चीनको बाटो प्रयोग गरेर समेत कर्णालीका जिल्लामा खाद्यान्न पुर्याइएको बताए । अहिलेसम्म कुनै जिल्लामा भोकमरी रहेको नसुनिएको र त्यस्तो भएको खण्डमा हेलिकप्टर प्रयोग गरेर भएपनि खाद्यान्न पुर्याइने घोषणा प्रधानमन्त्रीले गरे । उनले भने – ‘नेपालमा कोही भोकै मर्दैन त्यो सरकारको प्रतिबद्धता हो । भोकमरी नेपालमा छैन ।’
सांसद् बालकृष्ण खाँडले अहिले संसद्मा पेश भएका विधेयकहरुमा संविधान प्रतिकुल हुने गरी धाराहरु राखिएको आरोप लगाए । यस्तै संविधान प्रतिकुल हुने गतिविधि सरकारले किन गर्दैछ भन्दै उनले प्रश्न समेत राखे ।
प्रधानमन्त्री ओलीले जवाफ दिँदै संसद्मा छलफल गर्न नै विधेयक प्रस्तुत गरिएको बताए । पेश भएका विधेयकमा धाराहरु अनुपयुक्त भए उपयुक्त बनाउन सकिने उनको भनाइ थियो ।
सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले जनता महँगीबाट आक्रान्त रहेको बताए । यस्तै उनले एमसीसीबारे लामो चर्चा भएको र यो कहिले कार्यान्वयन हुन्छ भन्दै प्रश्न राखे । यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने – ‘विगत एक दशकमा ९ प्रतिशतका दरले मूल्यवृद्धि भएको थियो । अहिले ६ प्रतिशतमा सिमिति भयो । मूल्य वृद्धि भएको छ, तर पहिलेको तुलनामा घटेको छ ।’
यस्तै एमसीसीबारे नेताहरुले बुझ्न र अध्ययन गर्न बाँकी रहेको हुनसक्ने उनले बताए । तर, सरकारले अनुमोदनका लागि संसद्मा पेश गरेको र सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि पास हुने र अघि बढ्ने स्पष्ट पारे ।
सांसद् महेन्द्र राय यादवले हुलाकी सडकको काम अघि बढेको तर तराई क्षेत्रमा सिचाईंको अवस्था कमजोर रहेको र कृषि कार्यक्रम लथालिंग रहेको बताउँदै सरकारको धारणा मागे ।
यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले हुलाकी सडकको निर्माणको तीव्रता हेरेर माननीयहरु आश्चर्यचकित भएको बताए । पहिले कुरामात्रै हुने गरेको र अहिले आयोजना पूरा नै हुन लागेको उनको भनाइ थियो । यस्तै सिचाईंको लागि सुनकोशी परियोजना अघि बढाउन लागेको उनले जानकारी दिए ।
यस्तै राजेन्द्र केसीले जाबो तुइन विस्थापित गर्न नसक्ने सरकारले ठूला परियोजना कसरी पूरा गर्न सक्छ भन्दै प्रश्न गरे ।
जवाफ दिँदै प्रधानमन्त्री ओलीले दार्चुलामा एकदुईवट तुइन विस्थापित हुन बाँकी रहेको बताए । उनले अहिलेसम्म १ सय २५ वटा जति तुइन हटिसकेको र बाँकी पनि हट्ने बताए । उनले तुइन हटाउनेले विकास गर्न नसक्ने कुरा सही भएको बताउँदै त्यसैका लागि नेकपा सत्तामा आउनु परेको जवाफ दिए ।
सांसद् चित्रलेखा यादवले लोडसेडिङको पूर्ण अन्त्य भएको घोषणा भएपनि झ्याप्प बत्ती जाने गरेको विषय स्पष्ट पार्न आग्रह गरिन् । उनको भनाइमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले यसबारे विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराउने बताए ।
news source sunrisekhabar
गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता
बिहिबार, फाल्गुण ०६, २०७७
मुक्त हलियालाई गणतन्त्र कहिले आउला ? (भिडियो सहित)
सोमबार, फाल्गुण ०३, २०७७
हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)
शुक्रबार, माघ २३, २०७७
२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसः भवन संहिता कार्यान्वयमा सबैको जोड (भिडियो सहित)
बिहिबार, माघ ०८, २०७७
गण्डकी प्रदेश : मानसिक स्वास्थ्यको क्षेत्रमा एक वर्षभित्र परिवर्तन हुन्छ
बुधबार, मंसिर २४, २०७७
प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी अस्पताल दुई वर्षभित्र हुन्छ : विकास देवकोटा
बिहिबार, मंसिर ११, २०७७
समृद्धि मात्रै होइन, सामाजिक न्याय र समानतासहितको समाज निर्माण गर्न अघि बढेका छौं: प्रधानमन्त्री ओली
बिहिबार, मंसिर ११, २०७७
सामाजिक सुरक्षा दिवसमा प्रमकाे भिडियाे सन्देश
बिहिबार, मंसिर ११, २०७७
मातृका देवकोटाको जीवन सङ्घर्षः मान्छे जन्मनु र मर्नु एउटा जीवनचक्र हो । एकदिन मर्नु नै छ भनेर मैले आत्महत्या प्रयास गरेँ
शुक्रबार, कार्तिक २८, २०७७
नेपालमा ३० लाखभन्दा बढी मानसिक स्वास्थ्य समस्याका व्यक्ति छन् तर विशेषज्ञ एक सय जना पनि छैनन्
बिहिबार, कार्तिक १३, २०७७
‘यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो’- स्वास्थ्य मन्त्री ढकाल
सोमबार, आश्विन २६, २०७७
एकै पटक पाँच शिशु शल्यक्रियाबाट निकालियाे, चार जीवित
मंगलबार, आश्विन २०, २०७७
संसद भवनदेखि मन्त्री निवास निर्माण : मन्त्रीलाई ‘स्विमिङ पुलदेखि फिटनेश सेन्टर’को सुविधा
आइतबार, आश्विन १८, २०७७
अमेरिकी चुनाव: ट्रम्प र बाइडनले पहिलो पटक गरे आमनेसामने बहस
बुधबार, आश्विन १४, २०७७
सन्दर्भ : विश्व मुुटुरोग दिवस, अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण
मंगलबार, आश्विन १३, २०७७
बन्यो छाङरू जाने बाटो
सोमबार, आश्विन १२, २०७७
धेरैजसो स्थानमा भारी वर्षा, स्याङ्जामा पहिरो : पाँच जनाको मृत्यु, नारायणीको जलसतह खतराको तहभन्दा माथि
बिहिबार, आश्विन ०८, २०७७
जुडी ह्यूमेन: अमेरिकामा अपाङ्गता भएका मानिसको अधिकारको इतिहास बदल्ने महिला
सोमबार, आश्विन ०५, २०७७
निजामती प्रशासन किन गतिशील हुन सकेन् ? सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीको विश्लेषण
आइतबार, आश्विन ०४, २०७७
नेपालले खरिद गरेका दुई रेल आज आउँदै
शुक्रबार, आश्विन ०२, २०७७
शिन्जो आबेको ठाउँमा जापानको प्रधानमन्त्री बनेका योशिहिदे सुगा को हुन्?
बिहिबार, आश्विन ०१, २०७७
राष्ट्रपतिबाट सिन्धुपाल्चोकको बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षलाई आग्रह
सोमबार, भाद्र २९, २०७७
कोरोना भाइरस इजरेलः चाडपर्वकै बेला देशव्यापी लकडाउन घोषणा, विरोध जनाउँदै एक मन्त्रीले दिए राजीनामा
सोमबार, भाद्र २९, २०७७
पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, तीन जनाको शव भेटियो, कम्तीमा १७ बेपत्ता
आइतबार, भाद्र २८, २०७७
असोज १ बाट लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने व्यबसायीकाे दावी
बिहिबार, भाद्र २५, २०७७
कोरोना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो
मंगलबार, भाद्र २३, २०७७
के संविधानले वामदेव गौतमलाई मन्त्री बन्न रोक्छ, संविधानमा के व्यवस्था छ?
आइतबार, भाद्र २१, २०७७
बागलुङमा बाढीपहिरो : १४ शव भेटिए, चार जनाको सनाखत
शुक्रबार, भाद्र १९, २०७७
कोरोना महामारीमा पनि आर्थिक सूचक राम्रो
मंगलबार, भाद्र ०९, २०७७
सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्समा लैजाँदै वर्ल्डलिंक
आइतबार, भाद्र ०७, २०७७
मनसुनको दुई महिनाः विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता
सोमबार, भाद्र ०१, २०७७
जोखिमको बेवास्ताले ठूलो क्षति
आइतबार, साउन ३२, २०७७
प्रम ओलीद्वारा कोभिड-१९ विरुद्ध भारतसँग मिलेर लड्ने प्रतिबद्धता
आइतबार, साउन ३२, २०७७
‘युुवा बाध्यतावस विदेश जानुुु पर्दैन’
बिहिबार, साउन २९, २०७७
कांग्रेसको पुनर्जागरणका लागि बरिस्ठ नेता पौडेलद्धारा ७ बुँदे दृष्टिकोण सार्वजनिक
बुधबार, साउन २८, २०७७
बुटवलको कोरोना अस्पतालमा दुई जना पुरुषको मृत्यु
बुधबार, साउन २८, २०७७
डोटीमा घर भत्किएर एकै परिवारका ४ को मृत्यु, ५ जना घाइते
मंगलबार, साउन २७, २०७७
भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’
सोमबार, साउन २६, २०७७
राष्ट्रिय भवन संहिता अध्यावधिक : सबै खाले भवनलाई भूकम्प प्रतिरोधी बनाउन सकिने
आइतबार, साउन २५, २०७७
भारतमा २० दिनमा १० लाख कोरोना सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो
शुक्रबार, साउन २३, २०७७
नुवाकोटका सबै स्थानीय तहमा ‘लकडाउन’
शुक्रबार, साउन २३, २०७७
लेबननको राजधानीमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ को मृत्यु, चार हजार भन्दा धेरै घाइते
बुधबार, साउन २१, २०७७
कोरोना संक्रमण रोक्न विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री
मंगलबार, साउन २०, २०७७
भ्रष्टाचारको अभियोग लागेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले छोडे देश
मंगलबार, साउन २०, २०७७
ओली-प्रचण्ड आआफ्नो अडानमा टसमस भएनन्, सचिवालय बैठक बस्ने वा स्थायी कमिटी भन्नेमै विवाद
सोमबार, साउन १९, २०७७
नासा स्पेसएक्स: ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण
सोमबार, साउन १९, २०७७
मेलम्ची पहिरोमा पुरिएका आठ जनाको शव निकालियो
सोमबार, साउन १९, २०७७
सिद्धार्थ राजमार्ग ठाउँठाउँमा भासियो
आइतबार, साउन १८, २०७७
बाघ संरक्षण: यसकारण नेपालले सफलता हात पारिरहेको छ
बिहिबार, साउन १५, २०७७
भूकम्पपछिको पुनर्निर्माण: खर्चबारे महालेखाको प्रश्नै प्रश्न, प्राधिकरण भन्छ- महालेखाको भनाइ त्रुटिपूर्ण
सोमबार, साउन १२, २०७७
बाढीले बगर बनेका खेतलाई रोपनीको दुई हजार क्षतिपूर्ति
शुक्रबार, साउन ०९, २०७७
श्रीमतीको हत्यामा पाएको सजाय घटाउने सर्वोच्चको निर्णयविरुद्ध पुनरवलोकन निवेदन
शुक्रबार, साउन ०९, २०७७
तटीय क्षेत्रका बस्ती डुबानमा
बुधबार, साउन ०७, २०७७
देशभर भारी वर्षा : धेरै नदीहरुले खतराको तह पार गरे
मंगलबार, साउन ०६, २०७७
भारतले नेपालकाे संस्कृतिमाथि अतिक्रमण गर्याे : प्रम अाेली
मंगलबार, आषाढ ३०, २०७७
नेकपामा शक्ति संघर्ष : ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, कुनै हालतमा नछोड्ने ओलीको अडान
बुधबार, आषाढ २४, २०७७
शैलेश थापा : पूर्व डीआईजीका छोरा प्रहरीको सर्वोच्च पदमा
बुधबार, आषाढ २४, २०७७
बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल
मंगलबार, आषाढ २३, २०७७
म्यान्मार कचिन प्रान्तमा पहिरोले पुरेर ज्यान गुमाउने मानिसको सङ्ख्या १६० नाघ्यो
शुक्रबार, आषाढ १९, २०७७
चट्याङः नेपालमा पूर्वानुमानको अवस्था के छ?
शुक्रबार, आषाढ १२, २०७७
नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओली अनुपस्थित
शुक्रबार, आषाढ १२, २०७७
मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता, असारसम्म परीक्षणको रुपमा सुन्दरीजलमा झार्ने तयारी
आइतबार, बैशाख २८, २०७७
नेपालगन्जमा एकै दिन १५ जनालाई कोरोना संक्रमण, देशभर लकडाउन कडा
सोमबार, बैशाख २२, २०७७
पार्टी एकताको महत्व बुझ्न प्रचण्डकाे अपिल, नेकपाकाे अान्तरिक एकता सुदृढ बनाउने अध्यक्ष अाेलीकाे घाेषणा
बुधबार, बैशाख १०, २०७७
कोरोनाभाइरसः मोदीले गरे जनताद्वारा ‘जनता-कर्फ्यु’को अपील
शुक्रबार, चैत्र ०७, २०७६
दिल्ली बलात्कार काण्ड: दोषीलाई मृत्युदण्ड, आमाबुवाद्वारा सन्तोष प्रकट
शुक्रबार, चैत्र ०७, २०७६
कोरोनाभाइरस: एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित, इटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु
बिहिबार, चैत्र ०६, २०७६
कोरोनाभाइरस: सङ्क्रमण रोकथाम गर्न इटलीले ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
मंगलबार, फाल्गुण २७, २०७६
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणलाई विज्ञहरुको सुझावः चुनौतिलाई चिर्नुस्, पैसा छैन भनेर बस्न मिल्दैन
शुक्रबार, फाल्गुण २३, २०७६
कसैमा पनि कोरोना देखिएको छैन–स्वास्थ्य मन्त्रालय
शुक्रबार, फाल्गुण २३, २०७६
विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल
बिहिबार, फाल्गुण २२, २०७६
काठमाण्डौमा होली नखेल्न सर्वसाधारणलाई स्थानीय प्रशासनको आग्रह
बिहिबार, फाल्गुण २२, २०७६
प्रधानमन्त्री ओली अप्रेशन थियेटरमा
बुधबार, फाल्गुण २१, २०७६
अप्रेशन अघि प्रधानमन्त्रीको मार्मिक सन्देश ३ सय ५३ शब्दमा
मंगलबार, फाल्गुण २०, २०७६
अमेरिकामा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या ६ पुग्यो
मंगलबार, फाल्गुण २०, २०७६
प्रधानमन्त्रीले अस्पताल भर्ना हुनु अघि गरे व्यापक हेरफेर
सोमबार, फाल्गुण १९, २०७६
देउवाले बनाए १३ विभाग, अब पेलेरै जाने
आइतबार, फाल्गुण १८, २०७६
कोरोनाभाइरसः अहिलेसम्मको अवस्था के छ ?
आइतबार, फाल्गुण १८, २०७६
अफगान शान्ति सम्झौता: १८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
आइतबार, फाल्गुण १८, २०७६
न दुलाहा आए, न जन्ती
बिहिबार, फाल्गुण १५, २०७६
भारतमा लगातार तेस्रो रात हिंसा, हालसम्म मारिनेको सङ्ख्या २०
बुधबार, फाल्गुण १४, २०७६
‘प्रेमको स्मारक’मा ट्रम्प दम्पति
मंगलबार, फाल्गुण १३, २०७६
डोनल्ड ट्रम्प: अमेरिकी राष्ट्रपति भारतको पहिलो औपचारिक भ्रमणमा, पाए भव्य स्वागत
मंगलबार, फाल्गुण १३, २०७६
कोरोनाभाइरस: इटलीका एक दर्जन सहर बन्द
आइतबार, फाल्गुण ११, २०७६
ओलीका विश्वासपात्रको बहिर्गमन
शुक्रबार, फाल्गुण ०९, २०७६
दोलखा भीमसेनलाई ‘पसिना’
बिहिबार, फाल्गुण ०८, २०७६
सरकारका दुई वर्ष: तुइन विस्थापनमा सफलता
मंगलबार, फाल्गुण ०६, २०७६
सरकारले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्दै
सोमबार, फाल्गुण ०५, २०७६
सांसद्का प्रश्नमा प्रधानमन्त्रीका यस्ता जवाफ
आइतबार, फाल्गुण ०४, २०७६
खरीपाटी पुराइयो चीनबाट ल्याइएका नेपालीलाई
आइतबार, फाल्गुण ०४, २०७६
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
सोमबार, माघ २७, २०७६
कोरोनाभाइरसले सार्सले भन्दा धेरैको ज्यान लियो
आइतबार, माघ २६, २०७६
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरी’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
मंगलबार, माघ २१, २०७६
बाँकेको राप्ती सोनारी गाउँपालिका : विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उदाहरणीय अभ्यास
सोमबार, माघ २०, २०७६
कोरोनाभाइरस: ‘दुष्ट भाइरस’विरुद्धको लडाइँ जित्ने राष्ट्रपति सी जिन्पिङको विश्वास
बुधबार, माघ १५, २०७६
सभामुख सापकोटाले लिए शपथ
सोमबार, माघ १३, २०७६
कोरोनाभाइरस: चीनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्यो, ८० जनाको मृत्यु भएको पुष्टि
सोमबार, माघ १३, २०७६
कोरोनाभाइरस: हामी कति चिन्तित हुनु पर्छ, डब्लूएचओ के भन्दैछ
शुक्रबार, माघ १०, २०७६
६ महिनापछि आउनुहोस् अझ राम्रो परिणाम पाउनुहुनेछ- चिरिबाबु महर्जन
आइतबार, माघ ०५, २०७६
नेपालमा पहिलो पटक कर्णाली प्रदेशले गर्यो,१७ लाख ७० हजार जनताको ‘प्राकृतिक जोखिम विपद् सामूहिक दुर्घटना बीमा’
सोमबार, पौष २८, २०७६
इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण
बुधबार, पौष २३, २०७६
भिम रावललाई व्यङ्ग्य गर्दै प्रधानमन्त्रीले भने, पार्टी भित्र नयाँ नयाँ कविहरु जन्मिए
आइतबार, पौष १३, २०७६
असुरक्षित कम्प्युटर प्रणालीले नेपालका अधिकांश स्थानीय तहको २१ दिनको लेखासम्बन्धी डेटा नष्ट
बिहिबार, पौष १०, २०७६
दाङपछि सबैभन्दा जाडो काठमाडौंँमाः मौसम विभाग
बुधबार, पौष ०९, २०७६
एमसीसी: अमेरिकासँग नेपालले गरेको सम्झौता किन विवादमा ?
बुधबार, पौष ०९, २०७६
यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण
सोमबार, पौष ०७, २०७६
नेकपा स्थायी समिति बैठक:अध्यक्षद्वयको प्रतिवेदन (पूर्ण पाठ)
बुधबार, पौष ०२, २०७६
न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित
बुधबार, मंसिर २५, २०७६
फ्लोरिडामा अमेरिकी नौसैनिकमाथि भएको आक्रमण आतङ्कवादी स्वरूपको: एफबीआई
सोमबार, मंसिर २३, २०७६
हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति
आइतबार, मंसिर २२, २०७६
भारतमा बलात्कारपछि हत्याको घटनाका चार सन्दिग्धको ‘प्रहरी इन्काउन्टरमा मृत्यु’
शुक्रबार, मंसिर २०, २०७६
शेखरको त्यो रणनीति जसले बदल्यो धरानवासीको मन
बिहिबार, मंसिर १९, २०७६
गढीमाई मेला : एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु
बुधबार, मंसिर १८, २०७६
बागलुङको भीमगिठेमा जीप दुर्घटना १४ जनाको मृत्यु (नामावलीसहित)
मंगलबार, मंसिर १७, २०७६
सम्भावित शीतलहर र पूर्व तयारी
मंगलबार, मंसिर १७, २०७६
दक्षिण एशियाली खेलकुदमा नेपाललाई १० स्वर्ण
सोमबार, मंसिर १६, २०७६
१३औँ दक्षिण एशियाली खेलकुद: करातेमा तीन, तेक्वान्दोमा दुई स्वर्ण
सोमबार, मंसिर १६, २०७६
छाउगोठमा निसासिएर २१ वर्षिया किशोरीको मृत्यु
सोमबार, मंसिर १६, २०७६
नेकपाका प्रकाश राईलाई २७९५ मतले पछि पार्दै धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी
सोमबार, मंसिर १६, २०७६
धरानबाहेक सबै ठाउँको नतिजा सार्वजनिक : नेकपा ३०, कांग्रेस १२ ठाउँमा विजयी
सोमबार, मंसिर १६, २०७६
ट्रम्पद्वारा हङ्कङ आन्दोलनको समर्थन गर्ने कानुनमा हस्ताक्षर
बिहिबार, मंसिर १२, २०७६
अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९, मृतक ९ जनाको सनाखत
बुधबार, मंसिर ११, २०७६
प्रचण्ड: देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ? विश्वप्रकाश : ७० हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने ?
बुधबार, मंसिर ११, २०७६
उपनिर्वाचन २०७६: आज राति १२ बजेदेखि मौन अवधि
बुधबार, मंसिर ११, २०७६
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट निकालियो, स्वास्थ्यमा सुधार
बुधबार, मंसिर ११, २०७६
मालपोतका सुब्बा: अवैध आम्दानी १४ करोड
मंगलबार, मंसिर १०, २०७६
प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन सम्पन्न
मंगलबार, मंसिर १०, २०७६
प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी
मंगलबार, मंसिर १०, २०७६
कृषि विकास बैंक घोटाला : ८ कर्मचारीसँग पौने ३ अर्ब बिगो दाबी
सोमबार, मंसिर ०९, २०७६
टुंगियो नेकपा निकट पत्रकारको एकता (सूचीसहित)
सोमबार, मंसिर ०९, २०७६
बर्खास्त मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार !
सोमबार, मंसिर ०९, २०७६
यातायात प्रमुखसहित ३८ विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, मंसिर ०८, २०७६
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा
आइतबार, मंसिर ०८, २०७६
शहरलाई सुधारौं
आइतबार, मंसिर ०८, २०७६
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको ‘सिइओ’को लागि ३ जनाको नाम सिफारिश, एक नम्बरमा अनिल पोखरेल
शुक्रबार, मंसिर ०६, २०७६
चुनावी माहोलमा लोक तथा दोहोरी कलाकार : अबको नेतृत्व कसको ?
शुक्रबार, मंसिर ०६, २०७६
मन्त्रिपरिषद् पुनर्गठनः कसको दबाबमा हटाइयो गोकर्ण विष्टलाई ?
बिहिबार, मंसिर ०५, २०७६
मन्त्रिपरिषद् पुनर्गठनः (सूचीसहित)
बुधबार, मंसिर ०४, २०७६
प्रम ओली र दाहाल शीतल निवासमा
बुधबार, मंसिर ०४, २०७६
प्रधाममन्त्री ओली र प्रचण्ड ‘वान अन वान’ छलफल हुँदै, मन्त्रीको नाम टुंग्याउने
बुधबार, मंसिर ०४, २०७६
ह्वाइट हाउसकै कर्णेलले लगाए ट्रम्पमाथि ‘आरोप’
बुधबार, मंसिर ०४, २०७६
मन्त्रिपरिषद् पुर्नगठन : बिहानै प्रचण्ड निवास पुगे गृहमन्त्री थापा
बुधबार, मंसिर ०४, २०७६
बझाङमा केन्द्रबिन्दू ५.७ रेक्टरको भूकम्प, थप विवरण आउन बाँकी
मंगलबार, मंसिर ०३, २०७६
विपद् व्यवस्थापन पूर्व तयारी थाल्न तीन तहकै सरकारलाई निर्देशन
मंगलबार, मंसिर ०३, २०७६
यी हुन् काङ्ग्रेसले देखेका सरकारका २१’असफलता’
मंगलबार, मंसिर ०३, २०७६
प्रचण्ड सचिवालयको विज्ञप्ति : मन्त्री हेरफेर प्रधानमन्त्रीकाे विषय, नेकपा सचिवालय बैठक भोलि
मंगलबार, मंसिर ०३, २०७६
मन्त्रिपरिषद हेरफेर तयारी : खुमलटार-बालुवाटारमा छुट्टा-छुट्टै जमघट
सोमबार, मंसिर ०२, २०७६
प्रधानमन्त्रीको योग विचार: नेपाललाई कर्मयोगीहरुको देश बनाऔँ
शुक्रबार, आषाढ ०६, २०७६