काठमाडौँ — केन्द्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले शितलहर सहित प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरणमा विशेष कार्ययोजना तय गर्न तीनवटै तहका संयन्त्रलाई निर्देशन दिएको छ ।
मंगलबार १८ बुँदे निर्णय गर्दै गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समितिले शितलहर, हिमपात, आँधी लगायत जाडोयाममा हुने प्रकोप नियन्त्रण, न्यूनीकरण, खोज उद्धार तथा राहतका लागि प्रभावकारी कार्ययोजना बनाउन संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी निकायहरुलाई निर्देशन दिएको हो । समितिबाट पारित भएका निर्णय समेत तीनवटै तहलाई पठाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।
यी हुन् निर्णयहरु:
१ जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुले शीतलहरको प्रभावबाट सुरक्षीत राख्ने उपायहरुको सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरु समेतलाई आमन्त्रण गरी पूर्वतयारी र पूर्व प्रवन्ध सम्बन्धी बैठक तुरुन्तै राख्ने। विपद् व्यवस्थापनको क्षेत्रमा सम्वन्धित जिल्लामा रहेका विभिन्न निकाय तथा संघसंस्थाहरुलाई हिमपात, चिसो तथा शीतलहर सम्बन्धी पूर्वतयारीमा सक्रिय गराउने।
२ सम्बन्धित गाउँपालिका/नगरपालिका अन्तर्गत हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्र/गाउँ/टोलका गरीब तथा विपन्न परिवारहरुको पहिचान गरी राहत तथा उद्धारको लागि सम्बन्धित गाउँपालिका/नगरपालिकाको समन्वयमा सबै सरोकारवाला निकाय तथा संस्थाहरुलाई विशेष गरी इन्धन, दाउरा, कम्वल जस्ता सामग्रीको भण्डारण गर्न लगाई हुन सक्ने सम्भावित जोखिमबाट बच्ने उपायको अवलम्ब गर्न, स्थानीय तहमा अत्यावश्यक सामग्रीको सञ्चय गरी Replenish का आधारमा सामग्री अध्यावधिक समेत गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्पूर्ण गाउँपालिका तथा नगरपालिकालाई पत्राचार गर्ने।
३ जाडोको लागि आवश्यक पर्ने दाउरा तथा काठ समयमै उपलब्ध गराउने गरी वन तथा वातावरण मन्त्रालयले आवश्यक तयारी गर्ने।
४ नेपाली सेनाले पनि आवश्यक पूर्वतयारी गर्ने गरी आवश्यक व्यवस्था रक्षा मन्त्रालयले मिलाउने।
५ नेपाल प्रहरी, सशस्त्र प्रहरीले आ-आफ्नो क्षेत्रबाट आवश्यक पूर्वतयारी तत्काल गर्ने। साथै नेपाल प्रहरीले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार सचेतनामुलक कार्यक्रम गर्ने।
६ सवै प्रदेशका मन्त्रालयहरुले पूर्वतयारी गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत सबै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्राचार गर्न अनुरोध गर्ने
७ सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्लाहरुमा हुन सक्ने स्वास्थ्य सम्बन्धी समस्यालाई रोकथाम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनचेतनामूलक कार्यक्रम तत्काल सञ्चालन गर्ने। स्वास्थ्यकर्मी तथा औषधिहरु पर्याप्त मात्रामा राखि द्रुत प्रतिकार्य समूह परिचालित हुन सक्ने अवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेशका समाजिक विकास मन्त्रालयले मिलाउने सोको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत अनुरोध गर्ने।
८ विभिन्न जिल्लाहरुमा हुन सक्ने सम्भावित हिमपात, चिसो तथा शीतलहरबाट सुरक्षित रहन, न्यानो हुनका लागि बालिने आगोबाट हुनसक्ने सम्भावित आगलागी तथा निसासिने समस्याबाट बच्न सचेतनामूलक तथा सन्देशमूलक सूचना र जिल्ला तथा स्थानीय तहमा विभिन्न स्थानीय भाषामा समेत उक्त सचेतनामूलक तथा सन्देशमूलक सामग्रीहरु तयार गरी आम सञ्चारमाध्यम मार्फत प्रचारप्रसार गर्नुका साथै अन्य वैकल्पिक व्यवस्था सूचना तथा सञ्चमर मन्त्रालय र स्थानीय तहहरुले मिलाउने।
९ हिमपात, चिसो तथा शीतलहरबाट हुन सक्ने कृषिबाली र पशुपंक्षीको क्षतिलाई न्यून गर्न आवश्यक औषधोपचार तथा यसबाट बच्ने र बचाउने उपायहरुका सम्बन्धमा सन्देशमूलक सूचना प्रचारप्रसार गराउने व्यवस्था मिलाउन र शीतलहरहरुको कारणबाट अन्नबाली/पशुपंक्षीको क्षति भएमा कृषकहरुलाई मल, बीउ, पशुपंक्षी उपचार तथा प्राविधिक सहयोग जस्ता राहत तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालले मिलाउने।
१० सम्भावित हिमपात, चिसो तथा शीतलहरका विषयमा क्षेत्रगत एवं जिल्लागत विशिष्टीकृत तापक्रम र हावाको वहावको पूर्वानुमानमा आधारित पूर्वसूचना सम्बन्धी शीतलहर (Cold wave) बुलेटिन दैनिक जारी गर्न र सो बुलेटिनलाई आम सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण गर्ने व्यवस्था जल तथा मौसम विज्ञान विभागले मिलाउने। यसमा सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक सहयोग गर्ने। राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्र (NEOC) मा समेत जानकारी पठाउने। उक्त विभागबाट राष्ट्रिय आपत्का लीन कार्यसंचालन केन्द्र (NEOC) मा सूचना प्रवाह गर्ने माध्यमलाई थप प्रभावकारी बनाई स्थानीय तहसम्म पूर्व सूचना प्रवाहलाई व्यवस्थित गर्ने।
११ नेपाल रेडक्रस सोसाईटी, गैर सरकारी संघ सस्था, मानवीय सहायतामा काम गर्ने निकाय/संघसस्थाहरु तथा सामुदायिक संस्थाहरुले हिमपात, चिसो तथा शीतलहर प्रभावित जिल्लाहरुमा संचालन गर्ने कार्यक्रमको बारेमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई पूर्व जानकारी गराउने।
१२ कुहिरो तथा हुस्सु लागेको समयमा संभावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्न एक सर्वे समूह गठन गरी त्यस्ता स्थानहरुको Mapping गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल प्रहरीसंग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने। यसैको आधारमा हिमपात, कुहिरो तथा हुस्सुबाट सडक दुर्घटना हुन सक्ने जोखिमयुक्त/सम्भावित सडकहरुमा विभिन्न सांकेतिक चिन्हहरु तथा सूचनामुलक सन्देशहरु सडक विभागले ब्यवस्था मिलाउने।
१३ विद्यालयहरुमा हिमपात, चिसो तथा शीतलहरबाट बच्न विद्यार्थीहरुलाई चेतनामुलक कार्यक्रमहरु शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मिलाउने।
१४ सबै Cluster Lead र Co-Lead ले सम्बन्धित Clusters Member सँग छलफल गरी हिमपात, चिसो तथा शीतलहरका लागि प्रभावकारी Contingency Plan तयार गरी लागू गर्ने, गराउने।
१५ विपद् पूर्वतयारीको लागि माथि समिक्षामा छलफल भएका तत्काल गर्नुपर्ने कार्यहरुलाई तपशील बमोजिमका निकायहरुले एकीकृत रुपमा प्राथमिकताकासाथ कार्यान्वयन गर्ने।
१५.१ केही तराईका जिल्लाहरुमा नदी नियन्त्रण आयोजनाहरुकै कारण नदीको पानी गाँउ गाँउमा पसेको, तटबन्धको निर्माण कमजोर अवस्थामा रहेको र नदीको बहाव रोक्ने गरी पुल पुलेसा निर्माण हुन नसकेको कारण बाढी तथा डुबान हुने गरेकोले त्यस्ता संरचनाहरु Disaster Resilience हुने गरी उर्जा, जलस्रोत तथा सिचाँइ मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने।
१५.२ सीमा क्षेत्रमा निर्माण हुने तथा भएका पूर्वाधारहरु Disaster Resilience हुने गरी उर्जा, जलस्रोत तथा सिचाँइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने।
१५.३ छिमेकी देशले सीमा सुरक्षाका नाममा निर्माण गरेका अग्ला सडक पनि बाढी तथा डुबानको एक प्रमुख कारण देखिएकोले यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत कुटनीतिक रुपमा पहल गरी समस्या समाधान गर्नुपर्ने।
१५.४ तालीम प्राप्त जनशक्ति सहित न्यूनतम खोज तथा उद्धार सामग्री एवं राहत सामग्रीको भण्डारण सबै तहले आ आफ्नो क्षमता अनुसार व्यवस्थापन गर्नुपर्ने१५.५ प्रकोपमा आधारित अध्ययन (Hazard Wise Study) गरेर जोखिम नक्शाङ्कन (Risk Mapping) गरी Search and Rescue (SAR) का उपकरणहरु र SAR मा खटिने समूहहरुको लागि समेत सुरक्षात्मक उपकरणको व्यवस्था गर्ने र विपद्को लागि अत्यावश्यक सामग्रीको व्यवस्थापन र निश्चित मापदण्ड (Standardization) निर्धारण गर्ने कार्य संघ प्रदेश र स्थानीयतहहरुले आ-आफ्नो क्षेत्रमा गर्ने।
१५.६ मनसुनको कारण हुने वाढी तथा डुवानबाट प्रभावितको उद्धारका लागि प्रत्येक जिल्लामा १० वटा Rubber Boat र आवश्यक मात्रामा Life Jacket नेपाल सरकारले उपलब्ध गराउने। यसैगरी बाढी र डुबानबाट प्रभावित हुने क्षेत्रका पालिकाहरुले कम्तिमा २/२ वटा रवरबोट र आवश्यक मात्रामा Life Jacket को व्यवस्था गर्ने।
१५.७ तराई मधेसको बाढी तथा डुवान सम्बन्धी समस्याको दिर्घकालिन समाधानका लागि गुरु योजना निर्माण गरि कार्यान्वयन गर्ने (उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय)
१५.८ सम्भावित विपद् व्यवस्थापनका लागि स्थानीय तहहरुले आफुलाई साधन स्रोत र सामाग्रीबाट सुसज्जित गर्दै तयारी अवस्थामा राख्ने (सवै स्थानीय तह)
१५.९ उद्धार, राहत, पुनर्स्थापना जस्ता कार्यमा सर्वप्रथम जुट्ने सुरक्षा निकाय भएकोले ती निकायहरुलाई साधन स्रोत सम्पन्न बनाउने र सुरक्षा निकायका जिर्ण कार्यालयको समेत मर्मत संभार गर्नुपर्ने (अर्थ मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय)
१५.१० आपत्कालीन अवस्थामा आश्रय स्थलहरु आवश्यक हुने हुदाँ हरेक वडामा पर्याप्त मात्रामा आश्रय स्थलहरु निर्माण गर्ने (सवै स्थानीय तह)
१६ भूकम्पको क्षति न्यूनीकरण गर्न Contingency Plan निर्माण गर्न खानी तथा भूगर्भ विभागले Earthquake Scenario उपलब्ध गराउने।
१७ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट अनुमोदन गर्ने गरी केन्द्रीय विपद ब्यवस्थापन कोषबाट मिति २०७६ बैशाख देखि २०७६ कार्तिक ४ सम्म विपदमा परी घाइते भएकाको उपचार र क्षतिपुर्तिको लागि निकासा भएको रकम रु ४ करोड ३७ लाख ३९ हजार ५ सय ४२ र हेलिकप्टर परिचालनका लागि निकासा भएको रु ६ करोड ८३ लाख ५३ हजार ९ सय ७१ समेत गरी जम्मा रु ११ करोड २० लाख ९३ हजार ५ सय १३ अनुमोदन गर्ने।
१८ केन्द्रीय विपद् ब्यवस्थापन कोषमा हाल रहेको मौज्दात रु १ अर्ब ४५ करोड ७५ लाख २८ हजार ८ सय १३। कान्तिपुरले समाचार लेखेको छ
वल्र्डलिंक कम्युनिकेशन्सको सद्भावनादूतमा शृंखला खतिवडा (प्रेस विज्ञप्ती)
आइतबार, फाल्गुण १६, २०७७
गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता
बिहिबार, फाल्गुण ०६, २०७७
मुक्त हलियालाई गणतन्त्र कहिले आउला ? (भिडियो सहित)
सोमबार, फाल्गुण ०३, २०७७
हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)
शुक्रबार, माघ २३, २०७७
२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसः भवन संहिता कार्यान्वयमा सबैको जोड (भिडियो सहित)
बिहिबार, माघ ०८, २०७७
गण्डकी प्रदेश : मानसिक स्वास्थ्यको क्षेत्रमा एक वर्षभित्र परिवर्तन हुन्छ
बुधबार, मंसिर २४, २०७७
प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी अस्पताल दुई वर्षभित्र हुन्छ : विकास देवकोटा
बिहिबार, मंसिर ११, २०७७
समृद्धि मात्रै होइन, सामाजिक न्याय र समानतासहितको समाज निर्माण गर्न अघि बढेका छौं: प्रधानमन्त्री ओली
बिहिबार, मंसिर ११, २०७७
सामाजिक सुरक्षा दिवसमा प्रमकाे भिडियाे सन्देश
बिहिबार, मंसिर ११, २०७७
मातृका देवकोटाको जीवन सङ्घर्षः मान्छे जन्मनु र मर्नु एउटा जीवनचक्र हो । एकदिन मर्नु नै छ भनेर मैले आत्महत्या प्रयास गरेँ
शुक्रबार, कार्तिक २८, २०७७
नेपालमा ३० लाखभन्दा बढी मानसिक स्वास्थ्य समस्याका व्यक्ति छन् तर विशेषज्ञ एक सय जना पनि छैनन्
बिहिबार, कार्तिक १३, २०७७
‘यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो’- स्वास्थ्य मन्त्री ढकाल
सोमबार, आश्विन २६, २०७७
एकै पटक पाँच शिशु शल्यक्रियाबाट निकालियाे, चार जीवित
मंगलबार, आश्विन २०, २०७७
संसद भवनदेखि मन्त्री निवास निर्माण : मन्त्रीलाई ‘स्विमिङ पुलदेखि फिटनेश सेन्टर’को सुविधा
आइतबार, आश्विन १८, २०७७
अमेरिकी चुनाव: ट्रम्प र बाइडनले पहिलो पटक गरे आमनेसामने बहस
बुधबार, आश्विन १४, २०७७
सन्दर्भ : विश्व मुुटुरोग दिवस, अस्वस्थकर जीवनशैली नै मुटुरोगको कारण
मंगलबार, आश्विन १३, २०७७
बन्यो छाङरू जाने बाटो
सोमबार, आश्विन १२, २०७७
धेरैजसो स्थानमा भारी वर्षा, स्याङ्जामा पहिरो : पाँच जनाको मृत्यु, नारायणीको जलसतह खतराको तहभन्दा माथि
बिहिबार, आश्विन ०८, २०७७
जुडी ह्यूमेन: अमेरिकामा अपाङ्गता भएका मानिसको अधिकारको इतिहास बदल्ने महिला
सोमबार, आश्विन ०५, २०७७
निजामती प्रशासन किन गतिशील हुन सकेन् ? सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीको विश्लेषण
आइतबार, आश्विन ०४, २०७७
नेपालले खरिद गरेका दुई रेल आज आउँदै
शुक्रबार, आश्विन ०२, २०७७
शिन्जो आबेको ठाउँमा जापानको प्रधानमन्त्री बनेका योशिहिदे सुगा को हुन्?
बिहिबार, आश्विन ०१, २०७७
राष्ट्रपतिबाट सिन्धुपाल्चोकको बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षलाई आग्रह
सोमबार, भाद्र २९, २०७७
कोरोना भाइरस इजरेलः चाडपर्वकै बेला देशव्यापी लकडाउन घोषणा, विरोध जनाउँदै एक मन्त्रीले दिए राजीनामा
सोमबार, भाद्र २९, २०७७
पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, तीन जनाको शव भेटियो, कम्तीमा १७ बेपत्ता
आइतबार, भाद्र २८, २०७७
असोज १ बाट लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने व्यबसायीकाे दावी
बिहिबार, भाद्र २५, २०७७
कोरोना कहर : हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो
मंगलबार, भाद्र २३, २०७७
के संविधानले वामदेव गौतमलाई मन्त्री बन्न रोक्छ, संविधानमा के व्यवस्था छ?
आइतबार, भाद्र २१, २०७७
बागलुङमा बाढीपहिरो : १४ शव भेटिए, चार जनाको सनाखत
शुक्रबार, भाद्र १९, २०७७
कोरोना महामारीमा पनि आर्थिक सूचक राम्रो
मंगलबार, भाद्र ०९, २०७७
सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्समा लैजाँदै वर्ल्डलिंक
आइतबार, भाद्र ०७, २०७७
मनसुनको दुई महिनाः विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता
सोमबार, भाद्र ०१, २०७७
जोखिमको बेवास्ताले ठूलो क्षति
आइतबार, साउन ३२, २०७७
प्रम ओलीद्वारा कोभिड-१९ विरुद्ध भारतसँग मिलेर लड्ने प्रतिबद्धता
आइतबार, साउन ३२, २०७७
‘युुवा बाध्यतावस विदेश जानुुु पर्दैन’
बिहिबार, साउन २९, २०७७
कांग्रेसको पुनर्जागरणका लागि बरिस्ठ नेता पौडेलद्धारा ७ बुँदे दृष्टिकोण सार्वजनिक
बुधबार, साउन २८, २०७७
बुटवलको कोरोना अस्पतालमा दुई जना पुरुषको मृत्यु
बुधबार, साउन २८, २०७७
डोटीमा घर भत्किएर एकै परिवारका ४ को मृत्यु, ५ जना घाइते
मंगलबार, साउन २७, २०७७
भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’
सोमबार, साउन २६, २०७७
राष्ट्रिय भवन संहिता अध्यावधिक : सबै खाले भवनलाई भूकम्प प्रतिरोधी बनाउन सकिने
आइतबार, साउन २५, २०७७
भारतमा २० दिनमा १० लाख कोरोना सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो
शुक्रबार, साउन २३, २०७७
नुवाकोटका सबै स्थानीय तहमा ‘लकडाउन’
शुक्रबार, साउन २३, २०७७
लेबननको राजधानीमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ को मृत्यु, चार हजार भन्दा धेरै घाइते
बुधबार, साउन २१, २०७७
कोरोना संक्रमण रोक्न विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री
मंगलबार, साउन २०, २०७७
भ्रष्टाचारको अभियोग लागेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले छोडे देश
मंगलबार, साउन २०, २०७७
ओली-प्रचण्ड आआफ्नो अडानमा टसमस भएनन्, सचिवालय बैठक बस्ने वा स्थायी कमिटी भन्नेमै विवाद
सोमबार, साउन १९, २०७७
नासा स्पेसएक्स: ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण
सोमबार, साउन १९, २०७७
मेलम्ची पहिरोमा पुरिएका आठ जनाको शव निकालियो
सोमबार, साउन १९, २०७७
सिद्धार्थ राजमार्ग ठाउँठाउँमा भासियो
आइतबार, साउन १८, २०७७
बाघ संरक्षण: यसकारण नेपालले सफलता हात पारिरहेको छ
बिहिबार, साउन १५, २०७७
भूकम्पपछिको पुनर्निर्माण: खर्चबारे महालेखाको प्रश्नै प्रश्न, प्राधिकरण भन्छ- महालेखाको भनाइ त्रुटिपूर्ण
सोमबार, साउन १२, २०७७
बाढीले बगर बनेका खेतलाई रोपनीको दुई हजार क्षतिपूर्ति
शुक्रबार, साउन ०९, २०७७
श्रीमतीको हत्यामा पाएको सजाय घटाउने सर्वोच्चको निर्णयविरुद्ध पुनरवलोकन निवेदन
शुक्रबार, साउन ०९, २०७७
तटीय क्षेत्रका बस्ती डुबानमा
बुधबार, साउन ०७, २०७७
देशभर भारी वर्षा : धेरै नदीहरुले खतराको तह पार गरे
मंगलबार, साउन ०६, २०७७
भारतले नेपालकाे संस्कृतिमाथि अतिक्रमण गर्याे : प्रम अाेली
मंगलबार, आषाढ ३०, २०७७
नेकपामा शक्ति संघर्ष : ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, कुनै हालतमा नछोड्ने ओलीको अडान
बुधबार, आषाढ २४, २०७७
शैलेश थापा : पूर्व डीआईजीका छोरा प्रहरीको सर्वोच्च पदमा
बुधबार, आषाढ २४, २०७७
बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल
मंगलबार, आषाढ २३, २०७७
म्यान्मार कचिन प्रान्तमा पहिरोले पुरेर ज्यान गुमाउने मानिसको सङ्ख्या १६० नाघ्यो
शुक्रबार, आषाढ १९, २०७७
चट्याङः नेपालमा पूर्वानुमानको अवस्था के छ?
शुक्रबार, आषाढ १२, २०७७
नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओली अनुपस्थित
शुक्रबार, आषाढ १२, २०७७
मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता, असारसम्म परीक्षणको रुपमा सुन्दरीजलमा झार्ने तयारी
आइतबार, बैशाख २८, २०७७
नेपालगन्जमा एकै दिन १५ जनालाई कोरोना संक्रमण, देशभर लकडाउन कडा
सोमबार, बैशाख २२, २०७७
पार्टी एकताको महत्व बुझ्न प्रचण्डकाे अपिल, नेकपाकाे अान्तरिक एकता सुदृढ बनाउने अध्यक्ष अाेलीकाे घाेषणा
बुधबार, बैशाख १०, २०७७
कोरोनाभाइरसः मोदीले गरे जनताद्वारा ‘जनता-कर्फ्यु’को अपील
शुक्रबार, चैत्र ०७, २०७६
दिल्ली बलात्कार काण्ड: दोषीलाई मृत्युदण्ड, आमाबुवाद्वारा सन्तोष प्रकट
शुक्रबार, चैत्र ०७, २०७६
कोरोनाभाइरस: एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित, इटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु
बिहिबार, चैत्र ०६, २०७६
कोरोनाभाइरस: सङ्क्रमण रोकथाम गर्न इटलीले ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
मंगलबार, फाल्गुण २७, २०७६
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणलाई विज्ञहरुको सुझावः चुनौतिलाई चिर्नुस्, पैसा छैन भनेर बस्न मिल्दैन
शुक्रबार, फाल्गुण २३, २०७६
कसैमा पनि कोरोना देखिएको छैन–स्वास्थ्य मन्त्रालय
शुक्रबार, फाल्गुण २३, २०७६
विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल
बिहिबार, फाल्गुण २२, २०७६
काठमाण्डौमा होली नखेल्न सर्वसाधारणलाई स्थानीय प्रशासनको आग्रह
बिहिबार, फाल्गुण २२, २०७६
प्रधानमन्त्री ओली अप्रेशन थियेटरमा
बुधबार, फाल्गुण २१, २०७६
अप्रेशन अघि प्रधानमन्त्रीको मार्मिक सन्देश ३ सय ५३ शब्दमा
मंगलबार, फाल्गुण २०, २०७६
अमेरिकामा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या ६ पुग्यो
मंगलबार, फाल्गुण २०, २०७६
प्रधानमन्त्रीले अस्पताल भर्ना हुनु अघि गरे व्यापक हेरफेर
सोमबार, फाल्गुण १९, २०७६
देउवाले बनाए १३ विभाग, अब पेलेरै जाने
आइतबार, फाल्गुण १८, २०७६
कोरोनाभाइरसः अहिलेसम्मको अवस्था के छ ?
आइतबार, फाल्गुण १८, २०७६
अफगान शान्ति सम्झौता: १८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर
आइतबार, फाल्गुण १८, २०७६
न दुलाहा आए, न जन्ती
बिहिबार, फाल्गुण १५, २०७६
भारतमा लगातार तेस्रो रात हिंसा, हालसम्म मारिनेको सङ्ख्या २०
बुधबार, फाल्गुण १४, २०७६
‘प्रेमको स्मारक’मा ट्रम्प दम्पति
मंगलबार, फाल्गुण १३, २०७६
डोनल्ड ट्रम्प: अमेरिकी राष्ट्रपति भारतको पहिलो औपचारिक भ्रमणमा, पाए भव्य स्वागत
मंगलबार, फाल्गुण १३, २०७६
कोरोनाभाइरस: इटलीका एक दर्जन सहर बन्द
आइतबार, फाल्गुण ११, २०७६
ओलीका विश्वासपात्रको बहिर्गमन
शुक्रबार, फाल्गुण ०९, २०७६
दोलखा भीमसेनलाई ‘पसिना’
बिहिबार, फाल्गुण ०८, २०७६
सरकारका दुई वर्ष: तुइन विस्थापनमा सफलता
मंगलबार, फाल्गुण ०६, २०७६
सरकारले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्दै
सोमबार, फाल्गुण ०५, २०७६
सांसद्का प्रश्नमा प्रधानमन्त्रीका यस्ता जवाफ
आइतबार, फाल्गुण ०४, २०७६
खरीपाटी पुराइयो चीनबाट ल्याइएका नेपालीलाई
आइतबार, फाल्गुण ०४, २०७६
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
सोमबार, माघ २७, २०७६
कोरोनाभाइरसले सार्सले भन्दा धेरैको ज्यान लियो
आइतबार, माघ २६, २०७६
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरी’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
मंगलबार, माघ २१, २०७६
बाँकेको राप्ती सोनारी गाउँपालिका : विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उदाहरणीय अभ्यास
सोमबार, माघ २०, २०७६
कोरोनाभाइरस: ‘दुष्ट भाइरस’विरुद्धको लडाइँ जित्ने राष्ट्रपति सी जिन्पिङको विश्वास
बुधबार, माघ १५, २०७६
सभामुख सापकोटाले लिए शपथ
सोमबार, माघ १३, २०७६
कोरोनाभाइरस: चीनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्यो, ८० जनाको मृत्यु भएको पुष्टि
सोमबार, माघ १३, २०७६
कोरोनाभाइरस: हामी कति चिन्तित हुनु पर्छ, डब्लूएचओ के भन्दैछ
शुक्रबार, माघ १०, २०७६
६ महिनापछि आउनुहोस् अझ राम्रो परिणाम पाउनुहुनेछ- चिरिबाबु महर्जन
आइतबार, माघ ०५, २०७६
नेपालमा पहिलो पटक कर्णाली प्रदेशले गर्यो,१७ लाख ७० हजार जनताको ‘प्राकृतिक जोखिम विपद् सामूहिक दुर्घटना बीमा’
सोमबार, पौष २८, २०७६
इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण
बुधबार, पौष २३, २०७६
भिम रावललाई व्यङ्ग्य गर्दै प्रधानमन्त्रीले भने, पार्टी भित्र नयाँ नयाँ कविहरु जन्मिए
आइतबार, पौष १३, २०७६
असुरक्षित कम्प्युटर प्रणालीले नेपालका अधिकांश स्थानीय तहको २१ दिनको लेखासम्बन्धी डेटा नष्ट
बिहिबार, पौष १०, २०७६
दाङपछि सबैभन्दा जाडो काठमाडौंँमाः मौसम विभाग
बुधबार, पौष ०९, २०७६
एमसीसी: अमेरिकासँग नेपालले गरेको सम्झौता किन विवादमा ?
बुधबार, पौष ०९, २०७६
यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण
सोमबार, पौष ०७, २०७६
नेकपा स्थायी समिति बैठक:अध्यक्षद्वयको प्रतिवेदन (पूर्ण पाठ)
बुधबार, पौष ०२, २०७६
न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित
बुधबार, मंसिर २५, २०७६
फ्लोरिडामा अमेरिकी नौसैनिकमाथि भएको आक्रमण आतङ्कवादी स्वरूपको: एफबीआई
सोमबार, मंसिर २३, २०७६
हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति
आइतबार, मंसिर २२, २०७६
भारतमा बलात्कारपछि हत्याको घटनाका चार सन्दिग्धको ‘प्रहरी इन्काउन्टरमा मृत्यु’
शुक्रबार, मंसिर २०, २०७६
शेखरको त्यो रणनीति जसले बदल्यो धरानवासीको मन
बिहिबार, मंसिर १९, २०७६
गढीमाई मेला : एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु
बुधबार, मंसिर १८, २०७६
बागलुङको भीमगिठेमा जीप दुर्घटना १४ जनाको मृत्यु (नामावलीसहित)
मंगलबार, मंसिर १७, २०७६
सम्भावित शीतलहर र पूर्व तयारी
मंगलबार, मंसिर १७, २०७६
दक्षिण एशियाली खेलकुदमा नेपाललाई १० स्वर्ण
सोमबार, मंसिर १६, २०७६
१३औँ दक्षिण एशियाली खेलकुद: करातेमा तीन, तेक्वान्दोमा दुई स्वर्ण
सोमबार, मंसिर १६, २०७६
छाउगोठमा निसासिएर २१ वर्षिया किशोरीको मृत्यु
सोमबार, मंसिर १६, २०७६
नेकपाका प्रकाश राईलाई २७९५ मतले पछि पार्दै धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी
सोमबार, मंसिर १६, २०७६
धरानबाहेक सबै ठाउँको नतिजा सार्वजनिक : नेकपा ३०, कांग्रेस १२ ठाउँमा विजयी
सोमबार, मंसिर १६, २०७६
ट्रम्पद्वारा हङ्कङ आन्दोलनको समर्थन गर्ने कानुनमा हस्ताक्षर
बिहिबार, मंसिर १२, २०७६
अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९, मृतक ९ जनाको सनाखत
बुधबार, मंसिर ११, २०७६
प्रचण्ड: देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ? विश्वप्रकाश : ७० हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने ?
बुधबार, मंसिर ११, २०७६
उपनिर्वाचन २०७६: आज राति १२ बजेदेखि मौन अवधि
बुधबार, मंसिर ११, २०७६
प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट निकालियो, स्वास्थ्यमा सुधार
बुधबार, मंसिर ११, २०७६
मालपोतका सुब्बा: अवैध आम्दानी १४ करोड
मंगलबार, मंसिर १०, २०७६
प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन सम्पन्न
मंगलबार, मंसिर १०, २०७६
प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी
मंगलबार, मंसिर १०, २०७६
कृषि विकास बैंक घोटाला : ८ कर्मचारीसँग पौने ३ अर्ब बिगो दाबी
सोमबार, मंसिर ०९, २०७६
टुंगियो नेकपा निकट पत्रकारको एकता (सूचीसहित)
सोमबार, मंसिर ०९, २०७६
बर्खास्त मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार !
सोमबार, मंसिर ०९, २०७६
यातायात प्रमुखसहित ३८ विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, मंसिर ०८, २०७६
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा
आइतबार, मंसिर ०८, २०७६
शहरलाई सुधारौं
आइतबार, मंसिर ०८, २०७६
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको ‘सिइओ’को लागि ३ जनाको नाम सिफारिश, एक नम्बरमा अनिल पोखरेल
शुक्रबार, मंसिर ०६, २०७६
चुनावी माहोलमा लोक तथा दोहोरी कलाकार : अबको नेतृत्व कसको ?
शुक्रबार, मंसिर ०६, २०७६
मन्त्रिपरिषद् पुनर्गठनः कसको दबाबमा हटाइयो गोकर्ण विष्टलाई ?
बिहिबार, मंसिर ०५, २०७६
मन्त्रिपरिषद् पुनर्गठनः (सूचीसहित)
बुधबार, मंसिर ०४, २०७६
प्रम ओली र दाहाल शीतल निवासमा
बुधबार, मंसिर ०४, २०७६
प्रधाममन्त्री ओली र प्रचण्ड ‘वान अन वान’ छलफल हुँदै, मन्त्रीको नाम टुंग्याउने
बुधबार, मंसिर ०४, २०७६
ह्वाइट हाउसकै कर्णेलले लगाए ट्रम्पमाथि ‘आरोप’
बुधबार, मंसिर ०४, २०७६
मन्त्रिपरिषद् पुर्नगठन : बिहानै प्रचण्ड निवास पुगे गृहमन्त्री थापा
बुधबार, मंसिर ०४, २०७६
बझाङमा केन्द्रबिन्दू ५.७ रेक्टरको भूकम्प, थप विवरण आउन बाँकी
मंगलबार, मंसिर ०३, २०७६
विपद् व्यवस्थापन पूर्व तयारी थाल्न तीन तहकै सरकारलाई निर्देशन
मंगलबार, मंसिर ०३, २०७६
यी हुन् काङ्ग्रेसले देखेका सरकारका २१’असफलता’
मंगलबार, मंसिर ०३, २०७६
प्रचण्ड सचिवालयको विज्ञप्ति : मन्त्री हेरफेर प्रधानमन्त्रीकाे विषय, नेकपा सचिवालय बैठक भोलि
मंगलबार, मंसिर ०३, २०७६
मन्त्रिपरिषद हेरफेर तयारी : खुमलटार-बालुवाटारमा छुट्टा-छुट्टै जमघट
सोमबार, मंसिर ०२, २०७६
प्रधानमन्त्रीको योग विचार: नेपाललाई कर्मयोगीहरुको देश बनाऔँ
शुक्रबार, आषाढ ०६, २०७६